स्ववियु चुनाव : कैलाली बहुमुखी क्याम्पसमा दुई हजार ५६ मत खस्यो, आजै मतगणना हुने
धनगढी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्तरगत कैलाली बहुमुखी क्याम्पसमा दुई हजार ५६ मत खसेको छ । कुल तीन हजार पाँच सय ९० जना मतदाता रहेका कैलाली बहुमुखी क्याम्पसमा दुई हजार ५६ मत खसेको हो । कैलाली बहुमुखी क्याम्पस...






