April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

गौरा :  हराउदै मौलिकता

गौरा : हराउदै मौलिकता

टेकेन्द्र देउवा गौरा पर्वको आफ्नै महत्व रहेको छ । यो डोटेली भाषीको मौलीक पर्व पनि हो । गौरा प्राचिन डोटेली भाषीको पहिचान र इतिहास संग जोडिएकाले पनि यसले बढी महत्व रहेको छ । गौरा पर्वमा गाईने गायनहरुमा चैत, ढुस्का र धुमारीहरुमा बिर बिरंगनाहरुका योगदानको चर्चा गरिएको हुन्छ । खास गरेर प्राचिन डोटी राज्य संचालनमा महत्वपूर्ण…

डोटी अस्पतालको प्रयोगशालामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

डोटी अस्पतालको प्रयोगशालामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

  डोटी, भदौ ९ (ई-रैवार)  डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीले विज्ञप्ती जारी गर्दै पछिल्लो पटक परीक्षण गरिएका ५९ जनाको रिपोर्ट सार्वजनिक गरेको हो । अस्पतालको प्रयोगशालाका इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार ५९ जनाको कोरोना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित…

  • सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण

    सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण

      धनगढी, भदौ ९  (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण गरीएको छ । सुदूरपश्चिम प्रदेशमा गएको ५ महिनामा पीसीआर पद्धतिबाट कूल जनसंख्याको २.१ प्रतिशत मात्रै कोरोनाको नमुना जाँच गरिएको हो । सुदूरपश्चिम प्रदेशमा जाँच गरिएका नमुनामध्ये सोमबारसम्म...

  • आइसोलेसनमै एक महिलाको मृत्यु

    आइसोलेसनमै एक महिलाको मृत्यु

      धनगढी,  भदौ ९  (ई-रैवार) आईसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ११ को आईसोलेसनमा रहेकी ३५ बर्षीया महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानबहादुर रोकायाका अनुसार उनी मृगौला रोगबाटग्रस्त...

  • चट्याङले एकको मृत्यु, दुई जना घाइते

    चट्याङले एकको मृत्यु, दुई जना घाइते

      कञ्चनपुर, भदौ ९  (ई-रैवार) चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका– १ बैशाखीमा चट्याङ लागेर एकजनाको मृत्यु र दुईजना घाइते भएका हुन्। सोमबार राति च्टयाङ लागेर घाइते भएका २२ वर्षीय...

  • गौरा पर्वको आज तेस्रो दिन : गौरादेवीलाई गौराघरमा भित्र्याउदै 

    गौरा पर्वको आज तेस्रो दिन : गौरादेवीलाई गौराघरमा भित्र्याउदै 

      धनगढी, भदौ ९  (ई-रैवार) सुदूरपश्चिममा मनाइने गौरापर्वको आज तेस्रो दिन ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन्। स्थानीय भाषामा भितरीकी गौरा अथवा “ठूली गौरा ”भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन्। ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर...

  • धनगढीमा ३ जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि

    धनगढीमा ३ जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि

      धनगढी, भदौ ८ (ई-रैवार) धनगढीमा ३ जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीमा अध्यापन गराउँदै आएकी ३ जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि भएको हो । धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायका अनुसार पहिलो पटक शनिवार...

  • डोटीको पिसिआर मसिन सुचारु

    डोटीको पिसिआर मसिन सुचारु

      डोटी, भदौ ८ (ई-रैवार) डोटी जिल्ला अस्पतालमा बिग्रिएको पिसिआर मसिन बनेको छ । पिसिआर परीक्षणका लागि काम भईरहेकै बेला शनिबार बेलुकी एक्कासी धुवाँ निस्किएपछि काम ठप्प भएको थियो । पिसिआर प्रयोगशालाको बायो सेफ्टी क्याबिनेटमा एक्कासी धुवाँ निस्किएपछि विद्युतीय समस्या...