April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

डोटीमा अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना पुष्टि

डोटीमा अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना पुष्टि

डोटी, भदौ २५ (ई-रैवार) डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१ जनाको कोरोना परीक्षण हुदाँ १ जनामा संक्रमण पुष्टि भएको हो । डोटी जिल्ला अस्पतालका अनुसार कोरोना संक्रमित डोटीको शिखर नगरपालिकाका पुरुष रहेका छन ।  

जोरायलमा बलात्कारको आरोपमा एक युवक पक्राउ

जोरायलमा बलात्कारको आरोपमा एक युवक पक्राउ

डोटी, भदौ २५ (ई-रैवार) डोटीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक बलात्कारका आरोपमा बिहीबार पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार युवती बलात्कारको आरोपमा टेकबहादुर ओली पक्राउ परेका छन् । बिरामी युवतीलाई झारफुक गर्ने भनी आफ्नै गाउँकी युवतीलाई…

  • असोज १ देखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने तयारी

    असोज १ देखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने तयारी

    धनगढी, भदौ २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा असोज १ देखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने तयारी गएको छ । आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने तयारी गरेका हुन् । सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक...

  • कैलालीमा अति लोपोन्मुख वन्यजन्तु साल माछा फेला

    कैलालीमा अति लोपोन्मुख वन्यजन्तु साल माछा फेला

    कैलाली, भदौ २५  (ई-रैवार) कैलालीमा अति दुर्लभ मानिने साल माछा फेला परेको छ । कैलारी गाउँपालिका–५ स्थित बंगालीपुर टोलमा अति दुर्लभ मानिने साल माछा फेला परेको हो । बुधवार राती स्थानीयको घरमा पस्न खोजेपछि स्थानीयले समातेर भाँडो राखेर प्रहरीलाई खबर...

  • शैलुन व्यवसायीलाई कोराना संक्रमण देखिएपछि दार्चुला सदरमुकाम सिल

    शैलुन व्यवसायीलाई कोराना संक्रमण देखिएपछि दार्चुला सदरमुकाम सिल

     दार्चुला, भदौ २५  (ई-रैवार) दार्चुला जिल्लामा कुनै ट्राभल हिस्ट्री नभएका शैलुन व्यवसायीमा कोराना संक्रमण देखिएसँगै पूरै महाकाली नगरपालिका सिल गरिएको छ । महाकाली नगरपालिका–४ खलंगा क्षेत्रमा शैलुन (कपाल काट्ने सेन्टर) सञ्चालन गर्दै आएका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै बुधबार...

  • लिम्पियाधुरा वासीलाई नेपाली नागरिकता दिन व्याँस गाउँपालिकाको पहल

    लिम्पियाधुरा वासीलाई नेपाली नागरिकता दिन व्याँस गाउँपालिकाको पहल

    काठमाडौं,भदौ २५  (ई-रैवार) भारतद्वारा अतिक्रमित भूमिमा बसेका जनतालाई नेपाली नागरिकता दिन दार्चुलाको ब्याँस गाउँपालिकाले पहल गर्ने भएको छ । पालिकाले यो विषय आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा समेटेको छ । ‘भारतद्वारा अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले नेपाली नागरिकता...

  • किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    धनगढी, भदौ २४ (ई-रैवार)  धनगढीमा २१ बर्षिय किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार उपमहानगरपालिका वडा नम्बर ४ स्थित डडेल्धुरा रेस्टुरेन्ट एन्ड बारमा किशोरीमाथि बलात्कार भएको उजुरी आएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।...

  • कोभिड–१९ बाट प्रभावित तथा विदेशवाट फर्किएका लागि विशेष कार्यक्रम लागु हुदै

    कोभिड–१९ बाट प्रभावित तथा विदेशवाट फर्किएका लागि विशेष कार्यक्रम लागु हुदै

    शिद्धराज भट्ट धनगढी, भदौ २४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश सरकारले कोभिड—१९ बाट प्रभावित तथा विदेशवाट फर्किएकालाई स्वरोजगार बनाउन कृषि तथा पशुपक्षी विशेष कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । कृषि तथा पशुपक्षी व्यवसायवाट स्वरोजगार बनाउने लक्ष्य सहितको यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको...