डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि
डडेल्धुरा, असोज ३ (ई–रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ८६ जनाको कोरोना परीक्षण भएकोमा थप २६ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका मेडिकल ल्याब...






