डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि
डडेल्धुरा, असोज ८ (ई–रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४३ जनाको कोरोना परीक्षण भएकोमा बैतडी र डडेल्धुराका ११ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशालाका इन्चार्ज इश्वरी प्रशाद भूषालले...






