April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

राँगाको मासु खाँदा १४ जना बिरामी, महाकाली अस्पतालमा उपचार हुदै

राँगाको मासु खाँदा १४ जना बिरामी, महाकाली अस्पतालमा उपचार हुदै

कञ्चनपुर, असोज १६ (ई-रैवार)  राँगाको मासु खाँदा कञ्चनपुरमा १४ जना बिरामी भएका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ सोनापुर टोलका १४ जनाले राँगाको मासु खाँदा बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नम्बर १२ का बंगला चदाराले काटेको राँगाको मासु खाँदा १४ जना बिरामी भएका हुन् । बिरामी…

भजनी नगरपालिकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द

भजनी नगरपालिकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द

कैलाली, असोज १६ (ई-रैवार) भजनी नगरपालिकाबाट हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ। प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत १५ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि नगरपालिका तथा वडा कार्यालयबाट हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको हो । कैलाली जिल्लाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत १५ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि नगरपालिका तथा वडा कार्यालयबाट हुने अत्यावश्यकबाहेक सबै…

  • सम्झनाको हत्या गरेको राजेन्द्रले स्वीकारे

    सम्झनाको हत्या गरेको राजेन्द्रले स्वीकारे

    जगत खड्का बझाङ, असोज १६ (ई-रैवार) खिकाला गाउँदेखि १० मिनेट टाढा गाड नजिक राजेन्द्रको भैंसी गोठ छ । त्यहीँ बाटो भएर सम्झना सधैं आफ्नो गोठ र घर हिड्ने गरेकी थिइन्। लामो समयदेखि राजेन्द्रले सम्झनाको पिछा गर्दै आएको प्रहरीले अनुसन्धानबाट पुष्टि...

  • सुदूरपश्चिम प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, असोज १५ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा भएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ३८...

  • डोटीमा कम हुँदै सक्रिय कोरोना सङ्क्रमित

    डोटीमा कम हुँदै सक्रिय कोरोना सङ्क्रमित

    डोटी, असोज १५ (ई-रैवार) डोटीमा पछिल्लो समय सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । हालसम्म कोरोना सङ्क्रमित भएका कूल १ हजार ८५ जनामध्ये ९ सय ५२ जना निको भएर घर फर्किसकेका छन् । अब जिल्लामा १ सय ३३...

  • चाडपर्वलाई लक्षितगरी धनगढीमा सुपथ मूल्य पसल सञ्चालन

    चाडपर्वलाई लक्षितगरी धनगढीमा सुपथ मूल्य पसल सञ्चालन

    धनगढी, असोज १५ (ई-रैवार)  दशैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी धनगढीमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा हुने भएको छ। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आजदेखि सुपथ मूल्यको पसल सञ्चालनमा हुने भएको हो । साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका सहायक महाप्रबन्धक...

  • बलात्कारपछि हत्या गरिएकी सम्झनाको आठ दिनपछि दाहसंस्कार

    बलात्कारपछि हत्या गरिएकी सम्झनाको आठ दिनपछि दाहसंस्कार

    बझाङ, असोज १५ (ई-रैवार)  बलात्कारपछि हत्या गरिएकी सम्झना कामीको आठ दिनपछि दाहसंस्कार गरिएको छ।  बझाङको मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरिएको आठ दिनपछि बुधबार दाहसंस्कार गरिएको हो । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन...

  • बझाङमा २५ किलो चरेससहित दुई जना पक्राउ

    बझाङमा २५ किलो चरेससहित दुई जना पक्राउ

    बझाङ, असोज १५ (ई-रैवार)  बझाङमा २५ किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार २५ किलो चरेससहित  बुङ्गल नगरपालिका २ का २५ वर्षीय धनबहादुर धामी  र २८ वर्षीय धनबहादुर धामीलाई पक्राउ गरेको हो । बझाङ...

  • सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय ९६ जना कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय ९६ जना कोरोना संक्रमण पुष्टि

    धनगढी, असोज १४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा आज एकैदिन १ सय ९६ जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा बुधबार भएको परीक्षणमा १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रलायका...