April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण धमाधम सङ्कलन

बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण धमाधम सङ्कलन

बैतडी, असोज २१ (ई-रैवार) बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम धमाधम भइरहेको छ। राष्ट्रिय परिचयपत्रका लागि हालसम्म ४४ जनाको विवरण सङ्कलन गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयमा जारी विवरण सङ्कलन कार्य असोज २ गतेदेखि शुरु भएको थियो। दशरथथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले फोटो खिचेर आफ्नो विवरण दिएर उक्त…

राष्ट्रिय क्रिकेट खेलाडी ललित सिंह भण्डारी डिस्चार्ज

राष्ट्रिय क्रिकेट खेलाडी ललित सिंह भण्डारी डिस्चार्ज

काठमाडौं, असोज २१ (ई-रैवार) सडक दुर्घटनामा गम्भिर घाइते भएका राष्ट्रिय क्रिकेट टोली खेलाडी ललित सिंह भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन् । गत भदौ २८ गते कञ्चनपुरमा सडक दुर्घटनामा गम्भिर घाइते भएका राष्ट्रिय क्रिकेट टोली खेलाडी भण्डारी ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचारपछि  डिस्चार्ज भएका हुन् । महेन्द्रनगरबाट धनगढी आउनेक्रममा उनी सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिदा उनी गम्भिर…

  • जोरायल बस दुर्घटनास्थलमा तरूण दलको शोकसभा

    जोरायल बस दुर्घटनास्थलमा तरूण दलको शोकसभा

    जीवन बोहरा जोरायल असोज २०(ई-रैवार):  २९ जनाको ज्यान जानेगरी भएको जोरायल बस दुर्घटनाको मंगलवार छबर्ष पुरा भएको छ । दशैँको टीका थापेर जोरायलबाट धनगढितर्फ फर्कदै गरेका जोरायलबासी बोकेको बस २०७१ साल असोज २० गते जोरायल गाउँपालिका-२ को कटपतेमा दुर्घटनाग्रस्त भएको...

  • फ्रेन्चाइज लिगको पीडा

    फ्रेन्चाइज लिगको पीडा

    काठमाडौं, असोज २० (ई-रैवार) इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटले यति बेला क्रिकेटको माहोल विश्वभर बनाएको छ । महामारीबीच उच्च सतर्कता अपनाउँदै क्रिकेट सञ्चालन सम्भव छ भन्‍ने सन्देश पनि आईपीएलले दिएको छ । तर कोरोनाका कारण नेपालमा तय भएका मुख्य तीन...

  • सुदूरपश्चिम प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    धनगढी, असोज २० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना...

  • बलात्कारको घटना गाउँमै मिलाउने छजना पक्राउ

    बलात्कारको घटना गाउँमै मिलाउने छजना पक्राउ

    बझाङ असोज २०(ई-रैवार) बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराको अघिल्लो बलात्कारको घटना गाउँमै मिलाउने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या अभियोगमा बोहरा यसअघि नै पक्राउ परिसकेका छन् । उनको अघिल्लो...

  • विष खुवाएर ज्यानमार्न खोज्ने महिला तिनवर्षपछि पक्राउ

    विष खुवाएर ज्यानमार्न खोज्ने महिला तिनवर्षपछि पक्राउ

    कञ्चनपुर असोज २०(ई-रैवार) बिष खुवाएर ज्यानमार्न खोज्ने एक महिला तीनवर्षपछि पक्राउ परेकी छन् । जिल्लाको बेल्डाँडी गाउँपालिका वडा नम्बर १ की समिरा चन्दलाई तीन वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले चन्दलाई...

  • ट्राफिक प्रहरीद्वारा बुडरमा यात्रु सहायता कक्ष सञ्चालन

    ट्राफिक प्रहरीद्वारा बुडरमा यात्रु सहायता कक्ष सञ्चालन

    जीवन बोहरा बुडर असोज २०(ई-रैवार): चाडपर्वको समयमा यात्रुको सुविधालाई ध्यानमा राखेर बुडरमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको छ । अस्थाई ट्राफिक प्रहरी पोस्ट बुडरले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो । दशै, तिहार र छठ जस्ता पर्वहरुमा यात्रुको चाप अत्याधिक...

  • सामाजिक कार्यकर्ता खड्काको शंकास्पद निधन

    सामाजिक कार्यकर्ता खड्काको शंकास्पद निधन

    डोटी असोज २० (ई–रैवार) बडीकेदार गाउँपालिकामा एकजना सामाजिक कार्यकर्ताको शंकास्पद निधन भएको छ । आदर्श गाउँपालिका–१ बाँझककानीका विनोद खड्काको मंगलबार बिहान निधन भएको हो । उनी केदार ग्रामीण विकास समाज नेपालको सहजीकरणमा बडीकेदार गाउँपालिकामा सञ्चालनमा रहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा...