April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

बन अतिक्रमणको बिषयमा उजुरी : बन कार्यालय मौन

बन अतिक्रमणको बिषयमा उजुरी : बन कार्यालय मौन

धनगढी, असोज २७ (ई-रैवार) काठ तस्करी गर्नेलाई कार्वाहीको माग राख्दै सव डिभिजन कार्यालय धनगढीमा स्थानियले उजुरी गरेका छन् । कैलालीको कैलारी गाउँपालिका वडा नं ९ बनकनरीका स्थानीयहरुले बन अतिक्रमणगरि काठ तस्करी गर्नेहरुलाई कार्वाहीको माग राख्दै सव डिभिजन कार्यालय धनगढीमा उजुरी दिएका हुन । असोज २० गते बसेको स्थानीयको भेलापछि काठ तस्करी तथा बन अतिक्रमण गर्नेहरुको…

मेल्लेखका स्थानीयले ३२ बर्षपछि लालपुर्जा पाए, घर–घरमा दिपावली

मेल्लेखका स्थानीयले ३२ बर्षपछि लालपुर्जा पाए, घर–घरमा दिपावली

अछाम, असोज २७ (ई-रैवार) मेल्लेख गाउँपालिका स्थानियले ३२ बर्षपछि लालपुर्जा पाएपछी घर–घरमा दिपावली मनाएका छन । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ का बासिन्दाले ३२ बर्षपछि लालपुर्जा पाएका हुन । २०४५ साल पछि मेल्लेखका २ सय ५० घरधुरीलाई जग्गाधनी लालपुर्जा पाएपछी खुसीमा घर–घरमा दिपावली समेत मनाएका छन् । मेल्लेख गाउँपालिका अध्यक्ष धनबहादुर शाहीले २०४५ साल…

  • डोटी अस्पतालको प्रयोगशालामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी, असोज २७ (ई-रैवार) डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ६२ जनाको कोरोना परीक्षण भएकोमा १४ जनामा संक्रमण पुष्टि भएको हो । डोटी अस्पतालका ल्याव ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार...

  • मुख्यमन्त्री शाही र नेपाल समूहबीच सहमति, मन्त्रिपरिषद् पुनर्गठन हुने

    मुख्यमन्त्री शाही र नेपाल समूहबीच सहमति, मन्त्रिपरिषद् पुनर्गठन हुने

    सुर्खेत, असोज २७ (ई-रैवार)  कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ । मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल...

  • बैतडीका ६ वटा स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरिने

    बैतडीका ६ वटा स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरिने

    बैतडी, असोज २७ (ई-रैवार) बैतडीका ६ वटा स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरिने भएको छ। सङ्घीय सरकारले जिल्लाका ६ वटा स्वास्थ्य चौकीलाई १५ शैया र १० श्ययाको अस्पतालमा स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।...

  • युवतीको कोठामा पसेर बलात्कार गर्न खोज्ने पक्राउ

    युवतीको कोठामा पसेर बलात्कार गर्न खोज्ने पक्राउ

    डडेल्धुरा, असोज २७ (ई-रैवार) जबरजस्ती करणी उद्योगमा एक जना पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी एक युवतीको कोठामा पसेर बलात्कार गर्न खोजेको आरोपमा डडेल्धुराको आलिताल  गाउँपालिका–५ का ३५ वर्षीय पदमबहादुर खडायत पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

    डडेल्धुरा, असोज २७ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज थप २५ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । डडेलधुरा प्रयोगशालामा आज ३६ नमुना परीक्षण गरिएकोमा डडेलधुरा र बैतडीका २५ जनामा सङ्क्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रसाद भूषालका अनुसार...

  • बलात्कार आरोपित जोगाउन ‘झूटो मुद्दा’

    बलात्कार आरोपित जोगाउन ‘झूटो मुद्दा’

    वसन्तप्रताप सिंह बझाङ, असोज २७ (ई-रैवार) बालिका बलात्कार मुद्दाका आरोपीलाई जोगाउन छुवाछूतको झूटो मुद्दा लगाएर पीडितका बुबा र काकालाई प्रहरीले थुनामा राखेको पीडित परिवारले आरोप लगाएको छ । केही दलित अधिकारकर्मी र दलित नेताहरूको आडमा झूटो मुद्दा लगाएर नौ दिनदेखि बिनाप्रमाण...

  • रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

    रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

    अछाम, असोज २७ (ई-रैवार)  अछाममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन । अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका...