धनगढीमा ड्युटीमा खटिएका असईसहित दुई प्रहरी बेपत्ता
धनगढी, कार्तिक २ (ई-रैवार) एक अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी ड्युटीकै अवस्थाबाट वेपत्ता भएका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद...






