April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन पर्यटक

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन पर्यटक

शेरबहादुर सिंह महेन्द्रनगर, कार्तिक १२ (ई-रैवार) शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् ।  विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ हुने गरे पनि कोभिड–१९ को त्रासले यतिबेला पर्यटक नआउँदा निकुञ्ज सुनसान भएको छ । विगतका वर्षमा चाडपर्वको यो मौसममा जङ्गलसफारीका लागि उल्लेखनीय रुपमा पर्यटक आउने गरे पनि यतिबेला कहिलेकाहीं जिल्लाभित्रका…

सायल गाउँपालिकामा अरिङ्‍गालले चिल्दा दिदी-बहिनीको मृत्यु

सायल गाउँपालिकामा अरिङ्‍गालले चिल्दा दिदी-बहिनीको मृत्यु

डोटी, कार्तिक १२ (ई-रैवार) अरिङ्‍गालले चिल्दा एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिका १, छपालीमा अरिङ्‍गालले चिल्दा एकै परिवारका दुई बालिकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीले मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी ५ वर्षीया मनीषा र ३ वर्षीया सिर्जना रहेको जनाएको छ । घरनजिकैको रुखमा बसेको अरिङ्‌गालले…

  • २ लाख २३ हजार नगद सहित कैलालीमा ५ जना जुवाडे पक्राउ

    २ लाख २३ हजार नगद सहित कैलालीमा ५ जना जुवाडे पक्राउ

    धनगढी, कार्तिक १२ (ई-रैवार) २ लाख २३ हजार नगद सहित ५ जना जुवाडे पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ बाट तास खेलीरहेको अबस्थामा २ लाख २३ हजार ५ सय नगद सहित पक्राउ गरिएको हो । जिल्ला...

  • जुवा खेलिरहेकै अवस्थामा वडाध्यक्ष सहित १० जुवाडे पक्राउ

    जुवा खेलिरहेकै अवस्थामा वडाध्यक्ष सहित १० जुवाडे पक्राउ

    बझाङ, कार्तिक १२ (ई-रैवार) वडाध्यक्ष सहित १० जना जुवाडे पक्राउ परेका छन् । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ४ बाट जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जयपृथ्वी...

  • टीकापुरमा महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

    टीकापुरमा महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

    कैलाली,  कार्तिक १२ (ई-रैवार) टीकापुर ५, नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्छिन् । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी २० हजार बढी हुन्छ । विगतमा गृहणीका रुपमा सीमित नेहाले घरमा आवश्यक...

  • सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढ्छ : मन्त्री भट्ट

    सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढ्छ : मन्त्री भट्ट

    कञ्चनपुर, कार्तिक १२ (ई-रैवार) उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कञ्चनपुरको महाकाली नगरपालिका १ मा सुख्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनी गरिने बताएका छन् । मङ्गलबार बन्दगाह निर्माणस्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दगाह निर्माणको कामलाई...

  • पोल गाडेको सात वर्षपछि बैतडीको दुर्गम बस्तीमा बिजुली

    पोल गाडेको सात वर्षपछि बैतडीको दुर्गम बस्तीमा बिजुली

    बैतडी,कार्तिक ११ (ई-रैवार) बैतडी जिल्लाका ग्रामिण क्षेत्रमा विद्युत बिस्तार भइरहेको छ ।  पाटन नगरपालिका ९ भट्याडी गाउँमा पोल गाडेको सात वर्षपछि बिजुली बलेको छ । गाउँमा बिजुलीबत्ती बलेपछि स्थानीयबासी खुसी भएका छन् । विद्युत विस्तारका लागि पोल गाडिएका भएपनि विद्युत...

  • डोटीका व्यापारी अकस्मात् बिरामी परेपछि जहाज चार्टर गरेर धनगढी लगियो

    डोटीका व्यापारी अकस्मात् बिरामी परेपछि जहाज चार्टर गरेर धनगढी लगियो

    डोटी, कार्तिक ११ (ई-रैवार) डोटीका एक व्यापारी अकस्मात् बिरामी परेपछि जहाज चार्टर गरेर कैलालीको धनगढी लगिएको छ । दिपायल सिलगढी नगरपालिका–६ बस्ने अन्दाजी ८१ वर्षीय व्यापारी तथा समाजसेवी चन्द्रराज जोशी अकस्मात् बिरामी परेपछि जहाज चार्टर गरेर धनगढी लगिएको हो ।...

  • डोटीमा चक्कु प्रहारबाट एक युवक घाइते

    डोटीमा चक्कु प्रहारबाट एक युवक घाइते

    डोटी, कार्तिक ११ (ई-रैवार) डोटीमा चक्कु प्रहारबाट एक जना युवक घाइते भएकाछन् । डोटीको शिखर नगरपालिका वडा नं. ७ का २४ वर्षीय हर्क बलायरले सोही ठाउँका २१ वर्षीय हर्क बलायरलाई चक्कु प्रहारगरी घाइते बनाएका हुन । प्रहरी अनुसार डोटीको शिखर...