April 17, 2026, Friday
२०८३ बैशाख ४

सुदुरपश्चिम

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ४० जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ४० जनामा कोरोना पुष्टि

धनगढी, कार्तिक २२ (ई-रैवार)  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज थप ४० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ७८ जनाको नमुना परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको टीकापुर नगरपालिकाका १३ जना, धनगढी उपमहानगरपालिकाका ७ जना, जोशीपुर गाउँपालिका,…

छात्रामाथि बलात्कार : बलात्कार आरोपित शिक्षक तारेखमा छुटे

छात्रामाथि बलात्कार : बलात्कार आरोपित शिक्षक तारेखमा छुटे

मोहन शाही डोटी, कार्तिक २२ (ई-रैवार) छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षकलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारेखमा छोडेको छ । केआईसिंह गाउँपालिका–४ की १९ वर्षीया किशोरी गर्भवतीसमेत थिइन् । गाउँकै झिमेमालिका माविका शिक्षक सोफीनाथ भट्टले बलात्कार गर्दा गर्भ बसेको किशोरीले बताएकी छन् । कारागार पुर्‍याउनुपर्ने व्यक्तिलाई अदालतले तारेखमा छोडिदिँदा अन्याय भएको पीडितको गुनासो छ…

  • कोरोना संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु

    कोरोना संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु

    धनगढी, कार्तिक २२ (ई-रैवार)  कोरोना संक्रमणबाट कैलालीका दुई जनाको मृत्यु भएको छ । टीकापुरका एक पुरुष र बर्दगोरियाका एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको टीकापुर नगरपालिका–१ का ३९...

  • कञ्चनपुरमा टोकन प्रणालीमार्फत धान खरिद हुँदै

    कञ्चनपुरमा टोकन प्रणालीमार्फत धान खरिद हुँदै

    कञ्चनपुर, कार्तिक २२ (ई-रैवार)  सरकारले निर्धारण गरेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट धान खरिदको कार्य शुरु गरेको छ । कम्पनीले धान बिक्री गर्ने किसानको सङ्ख्या अधिक भएका कारण टोकन प्रणालीमार्फत धान खरिदको कार्य शुरु गरेको छ...

  • दार्चुलाको मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बियो

    दार्चुलाको मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बियो

    दार्चुला, कार्तिक २२ (ई-रैवार) दार्चुलाको अपिहिमाल गाउँपालिकाको मकरीगाडमा निर्माणाधिन मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बिने भएको छ । कोरोनाका कारण १० मेगावट क्षमताको मकरीगाड हाइड्रोपावर निर्माणको काम एक वर्ष लम्बिने भएको हो । २ फागुन २०७६ मा दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह...

  • तस्करी भईरहेको साढे ३ किलो चरेश बैतडीमा बरामद

    तस्करी भईरहेको साढे ३ किलो चरेश बैतडीमा बरामद

    बैतडी, कार्तिक २२ (ई-रैवार)  जीपमा तस्करी भईरहेको ३ किलो लागु औषध चरेश प्रहरीले बरामद गरेको छ । बझाङको बित्थडबाट बैतडीको खोड्पे आउँदै गरेको सार्वजनिक जीपमा तस्करी भईरहेको ३ किलो लागु औषध चरेश प्रहरीले बरामद गरेको हो । बैतडीका प्रमुख प्रहरी...

  • ‘धराप’ घरमा बस्छन् प्रहरी

    ‘धराप’ घरमा बस्छन् प्रहरी

    वसन्तप्रताप सिंह बझाङ, कार्तिक २१ (ई-रैवार)  घरका भित्ताहरू चर्किएका छन् । धेरै ठाउँमा गाह्रो उप्किएको छ । भित्ता र पर्खालहरू पनि सुरक्षित देखिँदैनन् । जीर्ण झ्यालहरू बन्द गर्न नमिल्ने अवस्थामा छन् । यही जोखिमयुक्त घरमा बझाङको देवल विमानस्थलको सुरक्षाका लागि खटिएका ११ जना प्रहरी...

  • कैलालीको टीकापुरमा घरदैलामै स्वास्थ्य सेवा

    कैलालीको टीकापुरमा घरदैलामै स्वास्थ्य सेवा

    टीकापुर, कार्तिक २१ (ई-रैवार) टीकापुर–७ पदमपुरकी जेष्ठ नागरिक सेती चौधरीलाई ज्वरो आएर घरमै सुतिरहेकी थिईन् । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलेकाले सेतीलाई अस्पतालसम्म जान डर लाग्यो । ज्वरो बढ्दै गएपछि उनले वडा कार्यालयले समुदायमै खटाएकी स्वास्थ्यकर्मी शान्ती ढुङ्गाना नेपालीलाई फोन...