April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना हुने – अध्यक्ष चन्द

नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना हुने – अध्यक्ष चन्द

धनगढी, पुस  ४  (ई-रैवार) नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यानं) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना हुने बताएका हुन् । क्यानको मङ्सिर ३ भएको भर्चुअल वार्षिक साधारणसभाले एनपिएल आयोजना गर्ने निर्णय गरेको अध्यक्ष चन्दले बताएका छन् । तर, त्यसको मिति अझै तय नभएको उनले बताए…

जथाभावी नदीजन्य वस्तु उत्खननले विकास निर्माणमा समस्या

जथाभावी नदीजन्य वस्तु उत्खननले विकास निर्माणमा समस्या

टीकापुर,पुस  ४  (ई-रैवार)   विकास निर्माणका काम भइरहेका स्थान नजिकैबाट नदीजन्य वस्तुको जथाभावी उत्खननले बाधा पुगेको छ । भौतिक संरचना निर्माण भइरहेका ठाउँ नजिकैबाट नदीजन्य वस्तुको उत्खनन गर्दा निर्माण भएका तथा निर्माणाधीन संरचनालाई क्षति पुग्ने गरेको छ । कैलालीमा निर्माणाधीन रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरको आसपासबाट दैनिक नदीजन्य वस्तुको उत्खनन कार्य भइरहेको छ । भौतिक…

  • सुदूरपश्चिम प्रदेशमा एक कोरोना संक्रमित वृद्धको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा एक कोरोना संक्रमित वृद्धको मृत्यु

    धनगढी, पुस  ४  (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक वृद्धको शनिबार मृत्यु भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानरपालिका–५ का ९० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु...

  • डडेल्धुरा अस्पतालमा आइसियु सेवा सुरु

    डडेल्धुरा अस्पतालमा आइसियु सेवा सुरु

    डडेल्धुरा, पुस  ४  (ई-रैवार)  डडेल्धुरा अस्पतालमा भेन्टिलेटरसहित मेडिकल आइसियु सेवा सुरु भएको छ। शुक्रबारदेखि अस्पतालले ५ वेडको मेडिकल आइसियु र ४ वटा भेन्टिलेटरसहितको उपचार सेवा सुरु गरेको हो। संघीय सरकारको बजेटमा १५ वटा आइसियु सञ्चालन गर्ने भनिए तापनि भवन अभावका कारण हाललाई ५...

  • टीकापुर घटना : पीडित भन्छन्- ‘ढिलै भए पनि न्याय मिल्यो’

    टीकापुर घटना : पीडित भन्छन्- ‘ढिलै भए पनि न्याय मिल्यो’

    कैलाली, पुस  ४  (ई-रैवार) रेशम चौधरी लगायत टीकापुर घटनाका दोषीहरूलाई उच्च अदालत दिपायलले पनि जन्मकैदको फैसला सुनाएपछि पीडित परिवारले न्यायको अनुभूति भएको बताएका छन् । राजनीतिक चलखेलका कारण जिल्ला अदालतको फैसला उल्टिने हो कि भन्ने आशंकामा रहे पनि बिहीबार उच्च अदालतको...

  • धनगढी उप–महानगरपालिकाका भूमिहीन सुकम्वासीले जग्गा पाउने

    धनगढी उप–महानगरपालिकाका भूमिहीन सुकम्वासीले जग्गा पाउने

    धनगढी पुस २(ई-रैवार) धनगढी उप–महानगरपालिका भित्रका भूमीहीन सुकम्वासीहरुलाई जग्गा हस्तान्तरण गरिने भएको छ । बिहीबार धनगढी उप–महानगरपालिका र भूमी सम्वन्धी समस्या समाधान आयोग बिच जग्गा उपलब्ध गराउने बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । अव उप–महानगरपालिकाले भूमिहीन सुकम्वासी र अब्यबस्थीत...

  • धनगढी प्रयोगशालाबाट थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी प्रयोगशालाबाट थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी पुस २(ई-रैवार) सुदूरपश्चिमका थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार चारसय आठ नमूना परीक्षण गर्दा कैलालीका ३१ सहित ५७ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप...

  • सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४२ जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४२ जनामा कोरोना पुष्टि

    धनगढी, मंसिर २३ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार २७७ जनाको परीक्षण गर्दा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कोरोना संक्रमण...

  • कञ्चनपुरको ऐतिहासिक सुनदेवी ताल ओझेलमा

    कञ्चनपुरको ऐतिहासिक सुनदेवी ताल ओझेलमा

    कञ्चनपुर,मंसिर २३ (ई-रैवार)  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे पर्वतको काखमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा परेको छ। आवश्यक प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास हुन नसक्दा ऐतिहासिक महत्व भएर पनि यो ताल ओझेलमा परेको स्थानीयवासीको गुनासो छ। धार्मिक एवं पर्यटकीय...