सुदूरपश्चिम प्रदेशमा एक कोरोना संक्रमित वृद्धको मृत्यु
- Eraibar
- २०७७ पुष ४, शनिबार १८:२९
- 5 Shares

धनगढी, पुस ४ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक वृद्धको शनिबार मृत्यु भएको हो ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानरपालिका–५ का ९० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको जानकारी दिएका छन् । श्रेष्ठका अनुसार कोरोनाका कारण वृद्धको स्वासप्रस्वासमा बढी समस्या रहेको थियो । उनलाई शुक्रबार सेती प्रादेशिक कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।
यो संगै कोरोनाका कारण सुदूरपश्चिम प्रदेशमा ज्यान गुमाउनेको सङ्ख्या ४७ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्