थारु समुदायमा माघी उत्सव : यसरी मनाइन्छ माघी
कैलाली पुस २९ (ई-रैवार) सुदूरपश्चिमका थारु समुदायमा माघी मनाउने शैली परिवर्तन हुँदै गएको छ । परापूर्वकालदेखि माघीलाई नयाँ वर्षको रुपमा मनाउने सुदूरपश्चिमका कैलाली कञ्चनपुरका थारु समुदायले उत्सवको रुपमा पनि माघी मनाउन थालेका छन् । घरमा ठूलाबडाको आशिर्वाद लिएर मनाइने माघीलाई...






