April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

डोटी, फागुन १७ (ई-रैवार) जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी छन् । राज्यले विवाहको उमेर २० वर्षभन्दामाथि कायम गरेको भए पनि जिल्लामा २० वर्ष नपुग्दै विवाह…

सुदूरपश्चिमका विद्यालयमा गुनासो पेटिका राखिँदै

सुदूरपश्चिमका विद्यालयमा गुनासो पेटिका राखिँदै

धनगढी, फागुन १७ (ई-रैवार)  विद्यालयका बालबालिकालाई दण्डसजाय पाउँछौँरपाउँदैनौँ भनेर प्रश्न गर्दा कतिपय बालबालिको उत्तर आउँछ, पाउँछौँ । विद्यालय र कक्षाकोठामा शिक्षक शिक्षिकाले भनेको नमान्दा, नपढ्दा र गृहकार्य नगर्दा दण्ड सजाय पाइने गरेको गुनासो कतिपय बालबालिकाको हुन्छ । साथीभाइ र अभिभावकवाट पनि विभिन्न खालको सजाय झेल्नुपरेको गुनासो उनीहरुको हुन्छ । कतिपय बालबालिकाले विद्यालय, घर वा अन्य…

  • कञ्चनपुरमा लागुऔषधको जालो भत्काउँदै प्रहरी

    कञ्चनपुरमा लागुऔषधको जालो भत्काउँदै प्रहरी

    महेन्द्रनगर, फागुन १७ (ई-रैवार)   दुईतिर भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागुऔषध कारोवार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले कारवाही बढाएको छ । खुला सिमानाका कारण लागुऔषधको कारोवार गर्ने गिरोह पक्राउ गर्न केही महिनायता सक्रियरुपमा लागेको कञ्चनपुर प्रहरीले लामो समयदेखि खैरो हिरोइन...

  • धनगढी उप–महानगरका सबै वडाका गतिबिधी मेयरको कार्यकक्षबाट हेर्न मिल्ने

    धनगढी उप–महानगरका सबै वडाका गतिबिधी मेयरको कार्यकक्षबाट हेर्न मिल्ने

    धनगढी फागुन १४(ई-रैवार) धनगढी उप–महानगरपालिका वडा कार्यालयहरुको गतिविधीहरु नगरप्रमुखको कार्यकक्षबाट अवलोकन गर्न सकिने ब्यबस्था गरिएको छ । उप–महानगरपालिकाका १९ वटै वडा कार्यालयमा सम्पादन भैरहेका कामहरु, सेवाग्राहीले सेवा लिईरहेको अवस्था नगरप्रमुखको कार्यकक्षमा जडान गरिएको कम्यूटर स्क्रीनमा देख्नि सकिने ब्यबस्था मिलाईएको छ...

  • दार्चुलामा चरेशसहित एकजना पक्राउ

    दार्चुलामा चरेशसहित एकजना पक्राउ

    दार्चुला फागुन १४(ई-रैवार) दार्चुलामा लागुऔषध चरेशसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नौगाड गाउँपालिका–१ का २५ वर्षीय मदनसिह ठेकरेलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले पक्राउ गरेको जनाएको छ। सदरमुकाम खलंगास्थित बंगाबगडको एक होटलबाट ठेकरेलाई ५६ ग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

  • थोत्रियो एयरपोर्ट सडक

    थोत्रियो एयरपोर्ट सडक

    कैलाली,फागुन १४ (ईं-रैवार)  मोहनपुर–गेटा एयरपोर्ट सडक खण्ड निर्माणपछि मर्मतसम्भार नगरिँदा थोत्रिएको छ । निर्माणको ७ वर्षदेखि मर्मतसम्भार नगरिँदा दिनहुँ एयरपोर्ट आउजाउ गर्ने यात्रुले सास्ती खेप्नु परेको छ । वर्षौदेखि सडक बीचमा परेका खाल्डा खुल्डीले धनगढी बिमानस्थलको शोभालाई विगारिदिनुका साथै थप...

  • जंगलमा लागेको आगो निभाउँदा एकजनाको मृत्यु

    जंगलमा लागेको आगो निभाउँदा एकजनाको मृत्यु

    डोटी, फागुन १४ (ईं-रैवार)  जंगलमा लागेको आगो निभाउन खोज्दा जलेर एक जनाको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका ७ बयरकोट घर भएका ६५ वर्षीय लक्षुवा भुलको आगो निभाउँदा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको जानकारी अनुसार...

  • नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

    नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

    बैतडी, फागुन १४ (ईं-रैवार) नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो । बैठकमा अन्तरदेशीय सीमा अ’पराध र अ’वैध हा’तहतियार तथा ब’न्दोबस्ती’ ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति...

  • जडीबुटीका रूपमा प्रयोग हुने मेन्था खेती किसानको रोजाइ

    जडीबुटीका रूपमा प्रयोग हुने मेन्था खेती किसानको रोजाइ

    टीकापुर,फागुन १४ (ईं-रैवार) कैलालीका किसानले तेस्रो बालीका रूपमा गर्दै आएको जडीबुटीका रूपमा प्रयोग हुने मेन्था खेती किसानको रोजाइ बन्न थालेको छ । धान बाली र तोरी बाली स्याहारेपछि खाली भएको जमिनमा कैलाली टीकापुर क्षेत्रका किसानले मेन्था खेती गरेर राम्रो आम्दानी...