April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सेती प्रादेशिक अस्पतालमा निःसन्तान उपचार केन्द्र स्थापना, अब सहज र सुलम रूपमा धनगढीमै सेवा लिन सकिने : डा. पाण्डे

सेती प्रादेशिक अस्पतालमा निःसन्तान उपचार केन्द्र स्थापना, अब सहज र सुलम रूपमा धनगढीमै सेवा लिन सकिने : डा. पाण्डे

धनगढी । सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक नि:सन्तान उपचार केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको छ । प्रादेशिक अस्पतालले स्थापना गरेको निःसन्तान उपचार केन्द्रको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले शुक्रबार उद्घाटन गरेका हुन् । निःसन्तान उपचार केन्द्रको उद्घाटन गर्दै मेसु पाण्डेले संघीय र प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको बताए । उनले गत…

शुक्लाफाटा नगरपालिकाले गर्भवती-सुत्केरीलाई पोषण सामग्री उपलब्ध गराउँदै

शुक्लाफाटा नगरपालिकाले गर्भवती-सुत्केरीलाई पोषण सामग्री उपलब्ध गराउँदै

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाटामा गर्भवती–सुत्केरीलाई नगरपालिकाले पोषण सामग्री उपलब्ध गराउँदै आएको छ। शुक्लाफाटा नगरपालिकाले पोषण कार्यक्रम अन्तर्गत वडा कार्यालयबाट सुत्केरीलाई अण्डा, चना, साबुन, नुन र रुमाल जस्ता सामग्री उपलब्ध गराउँदै आएको हो । यी सामग्री सस्ता देखिए पनि यसको प्रभाव गहिरो र दीर्घकालीन रहेको पिपलाडी आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक (एचए) दिलबहादुर धामी बताउँछन्। ‘चालु…

  • कैलालीमा सर्पको टोकाइबाट एक शिक्षक र बालिकाको मृत्यु

    कैलालीमा सर्पको टोकाइबाट एक शिक्षक र बालिकाको मृत्यु

    धनगढी । कैलालीमा सर्पको टोकाइबाट एक शिक्षक र बालिकाको मृत्यु भएको छ । सर्पको टोकाइबाट कैलालीको गोदावरीमा रहेको शारदा माविमा कार्यरत शिक्षक पार्वती अवस्थी र सोही पालिका ९ बल्मीका ५ वर्षीया रितु भाटको मृत्यु भएको हो। प्रहरीका अनुसार सर्पले टोकेपछि...

  • सुदूरपश्चिम प्रदेशमा पहिलोपटक सिनेमा संवाद हुँदै, के-के छन् कार्यक्रम ?

    सुदूरपश्चिम प्रदेशमा पहिलोपटक सिनेमा संवाद हुँदै, के-के छन् कार्यक्रम ?

    धनगढी। सुदुरपश्चिम प्रदेशमा पहिलो पटक सिनेमा संवाद हुने भएको छ । जेडी एसोसियट्सको आयोजना र चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिम प्रदेशको सहकार्यमा धनगढीमा ‘सिनेमा संवाद’ कार्यक्रम हुने भएको हो । देशका अन्य प्रदेशहरुमा हुदैं आएको सिनेमा संवाद कार्यक्रम सुदुरपश्चिम प्रदेशमा...

  • खैरो हिरोइनसहित ६ जना पक्राउ

    खैरो हिरोइनसहित ६ जना पक्राउ

    धनगढी । कैलालीमा लागूऔषधसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई घोडाघोडी नगरपालिकाबाट लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो । घोडाघोडी नगरपालिका–१ सुखडस्थित बाँझो घरमा लागूऔषध सेवन गरिरहेको सूचना प्राप्त भएपछि प्रहरीले त्यहाँ पुगेर उनीहरूको शरीर...

  • अत्यधिक गर्मी बढेपछि बेलौरी नगरपालिकामा २ दिन विद्यालय बिदा

    अत्यधिक गर्मी बढेपछि बेलौरी नगरपालिकामा २ दिन विद्यालय बिदा

    कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगरप्रमुखस्तरीय...