April 24, 2026, Friday
२०८३ बैशाख ११

सुदुरपश्चिम

ह्युमानिटी फाउण्डेसनद्वारा कोरोना अस्पताललाई ५० बेड हस्तान्तरण

ह्युमानिटी फाउण्डेसनद्वारा कोरोना अस्पताललाई ५० बेड हस्तान्तरण

धनगढी, जेठ २ (ई-रैवार) ह्युमानिटी फाउण्डेसन नेपालले कोरोना अस्पताललाई ५० थान बेड हस्तान्तरण गरेको छ । फाउण्डेसनले कोरोना संक्रमितहरुको उपचारका लागि कैलालीको गेटामा सञ्चालन गर्न लागिएको कोरोना अस्पताललाई ५० थान बेड हस्तान्तरण गरेको हो । शंकर ग्रुप, ईन्फिनिटी होल्डिङस्, हामी नेपालसंगको सहकार्यमा ह्युमानिटी फाउण्डेसनले कोरोना अस्पताल सञ्चालनका लागि ५० बेड हस्तान्तरण गरेको फाउण्डेसनले बताएको छ…

सेती अस्पतालमा आइतबार ४३५ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

सेती अस्पतालमा आइतबार ४३५ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

धनगढी, जेठ २ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आइतबार थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७४७ नमूना परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका १३८ जना, धनगढीबाहेक कैलालीका २७८ जना र अन्य जिल्लाका १९…

  • डडेलधुरासहित ३ अस्पताललाई अक्सिजन प्लान्टका लागि पौने ६ करोड स्वीकृत

    डडेलधुरासहित ३ अस्पताललाई अक्सिजन प्लान्टका लागि पौने ६ करोड स्वीकृत

    काठमाडौँ, जेठ २ (ई-रैवार)  डडेलधुरा सहित तीन अस्पताललाई सरकारले अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि पौने ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरेका छ । नेपाल सरकारका नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदबहालीसँगै तीन अस्पताललाई अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि...

  • कैलालीमा अक्सिजन नपाएर ज्यान गुमाउँदै कोरोना संक्रमित

    कैलालीमा अक्सिजन नपाएर ज्यान गुमाउँदै कोरोना संक्रमित

    धनगढी, जेठ २ (ई-रैवार)  कैलालीमा नयाँ भेरियन्टसहितकाे कोरोना संक्रमणले बिकराल रुप लिँदै गएको छ । संक्रमण र मृत्युदर बढ्दै गएर भयावह अवस्था बनेको छ । अस्पताल भरिभराउ भएका छन् । अस्पतालमा आईसियु, भेन्टिलेटर त परको कुरा बेड समेत खाली पाउन...

  • बाजुरामा निषेधाज्ञा उल्लङ्घन गर्दै जीप व्यवसायी

    बाजुरामा निषेधाज्ञा उल्लङ्घन गर्दै जीप व्यवसायी

    बाजुरा, जेठ १ (ई-रैवार)  बाजुरामा नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएपछि सङ्कट व्यवस्थापन समिति बाजुराले गरेको निषेधाज्ञाको जीप व्यवसायीहरुले उल्लङ्घन गरेका छन्। मार्तडी–कोल्टी चल्दै आएका जीपहरुले जिल्ला प्रशासन कार्यालय बाजुराको अनुमति नलिएर सञ्चालन गर्दै आएको पाइएको छ।...

  • डडेल्धुरा अस्पतालमा उपचाररत एक महिलाको मृत्यु

    डडेल्धुरा अस्पतालमा उपचाररत एक महिलाको मृत्यु

    डडेल्धुरा, जेठ १ (ई-रैवार) डडेल्धुरामा थप एक महिलाको कोरोना संक्रमितबाट मृत्यु भएको छ । डडेल्धुरा अस्पतालमा उपचाररत दार्चुला घर भएकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। डडेल्धुरा अस्पतालका अनुसार फोक्सोमा समस्या देखिएपछि दार्चुलाको अपिहिमाल गाउँपालिका घर भई हाल महाकाली...

  • धनगढीमा कक्षा ८ को वार्षिक परीक्षा स्थगित

    धनगढीमा कक्षा ८ को वार्षिक परीक्षा स्थगित

    धनगढी, वैशाख ३१ (ई-रैवार) धनगढीमा कक्षा ८ को वार्षिक परीक्षा स्थगित गरेको छ । धनगढी उपमहानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित कक्षा ८ को परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको जानकारी दिएको हो । यसअघि धनगढी उपमहानगरपालिकाले जेठ...