ह्युमानिटी फाउण्डेसनद्वारा कोरोना अस्पताललाई ५० बेड हस्तान्तरण
- Eraibar
- २०७८ जेष्ठ २, आईतवार २०:४७
- 8 Shares

धनगढी, जेठ २ (ई-रैवार)
ह्युमानिटी फाउण्डेसन नेपालले कोरोना अस्पताललाई ५० थान बेड हस्तान्तरण गरेको छ । फाउण्डेसनले कोरोना संक्रमितहरुको उपचारका लागि कैलालीको गेटामा सञ्चालन गर्न लागिएको कोरोना अस्पताललाई ५० थान बेड हस्तान्तरण गरेको हो ।
शंकर ग्रुप, ईन्फिनिटी होल्डिङस्, हामी नेपालसंगको सहकार्यमा ह्युमानिटी फाउण्डेसनले कोरोना अस्पताल सञ्चालनका लागि ५० बेड हस्तान्तरण गरेको फाउण्डेसनले बताएको छ ।
ह्युमानिटी फाउण्डेसन नेपालका महासचिब दिर्घराज उपाध्ययाले ५० बेडसंगै ५० तकिया, ५० तन्ना, ५० थान मेटे«स पनि अस्पताललाई प्रदान गरेको बताएका छन् ।
ह्युमानिटी फाउण्डेसनले सुदूरपश्चिमका सरकारी अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारका लागि निशुल्क अक्सिजन अभियान सञ्चालन गर्दै आएको छ ।
- एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
- महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
- यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
- महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२





प्रतिकृया दिनुहोस्