डडेल्धुरा अस्पतालमा उपचाररत एक महिलाको मृत्यु
- Eraibar
- २०७८ जेष्ठ १, शनिबार ११:०७
- 9 Shares

डडेल्धुरा, जेठ १ (ई-रैवार)
डडेल्धुरामा थप एक महिलाको कोरोना संक्रमितबाट मृत्यु भएको छ । डडेल्धुरा अस्पतालमा उपचाररत दार्चुला घर भएकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
डडेल्धुरा अस्पतालका अनुसार फोक्सोमा समस्या देखिएपछि दार्चुलाको अपिहिमाल गाउँपालिका घर भई हाल महाकाली नगरपालिका–५ गल्फै बस्दै आएकी ३८ वर्षीया महिलाको ज्यान गएको हो।
दार्चुलाबाट फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि उनलाई डडेल्धुरा अस्पताल रेफर गरिएको थियो। उनको बिहीबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको स्थितिमा डडेल्धुरा अस्पताल पुगको हुदाँ शुक्रबार राति साढे १२ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
- ग्रिनेड पड्किदा नेपाली सेनाको मृत्यु, एक घाईते
- सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
-
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३ -
फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
२०८३ असार ४, बिहीबार १०:४६ -
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
२०८३ असार ४, बिहीबार १०:०४ -
इरान-अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले गरे समझदारीपत्रमा हस्ताक्षर
२०८३ असार ४, बिहीबार १०:०८





प्रतिकृया दिनुहोस्