प्रादेशिक विश्वविद्यालयसम्बन्धी अध्ययन कार्यदल टोली डोटीमा
डोटी, मंसिर २ (ई-रैवार) उच्च शिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयको छलफलका लागि प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षासम्बन्धी अध्ययन कार्यदल टोली यहाँ आइपुगेको छ। सुदूरपश्चिममा विश्वविद्यालयको सङ्ख्या पर्याप्त मात्रामा भएता पनि पछिल्लो समयमा आवश्यक जनशक्ति उत्पादन गर्ने विद्यालय पर्याप्त मात्रामा नभएकाले आवश्यक...






