April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

लागुऔषधसहित धनगढीमा दुई जना युवक पक्राउ

लागुऔषधसहित धनगढीमा दुई जना युवक पक्राउ

धनगढी : कैलाली प्रहरीले धनगढीबाट लागुऔषधसहित कञ्चनपुरका दुई जना युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको टोलीले मंगलबार राति १ बजे कृष्णपुर नगरपालिका-२ का २७ वर्षीय दीपक विक र २१ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई धनगढी उपमहानगरपालिका-३ बाट ४१ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरिएको हो…

कांग्रेस महाधिवेशनः सुदूरपश्चिम भूगोल कोटाको केन्द्रीय सदस्यमा ७ जनाको उम्मेदवारी

कांग्रेस महाधिवेशनः सुदूरपश्चिम भूगोल कोटाको केन्द्रीय सदस्यमा ७ जनाको उम्मेदवारी

काठमाण्डौँ– नेपाली कांग्रेसको आशन्न १४ औँ महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको भुगोल कोटाबाट तिनबजेसम्ममा ७ जनाको उम्मेदवारी परेको छ ।कांग्रेसको विधानअनुसार यो कोटामा एक महिला सहित तिन जनाका लागि निर्वाचन हुने छ ।निर्वाचन समितिका अनुसार हालसम्ममा प्रदेश भुगोलको पुरुष तर्फ भक्त बहादुर बलायर, भरतबहादुर खड्का, दिवानसिँह विष्ट, रण बहादुर रावल, पुष्करराज ओझा र गोविन्द बोहराको उम्मेदवारी…

  • कांग्रेस महाधिवेशनमा सुदूरपश्चिमका सभापतिसहित ६५ जनाभन्दा बढी आकांक्षी

    कांग्रेस महाधिवेशनमा सुदूरपश्चिमका सभापतिसहित ६५ जनाभन्दा बढी आकांक्षी

    धनगढी: नेपाली कांग्रेसको आशन्न १४ औँ महाधिवेशन शुक्रबार उद्घाटन भई शनिबार मनोनयन दर्ताको कार्यक्रम छ ।आशन्न महाधिवेशबाट कांग्रेसको विधानअनुसार जसमा एकजना सभापति दुई÷दुई जना उपसभापति र महामन्त्री, ८ जना सहमहामन्त्री निर्वाचित गर्नेछ । सहमहामन्त्रीहरुमा खसआर्य, जनजाती, महिला, मधेशी, मुस्लिम, थारु,...

  • जसले जातिय भेदभावको अन्त लोकतन्त्रमा मात्र सम्भव देखे

    जसले जातिय भेदभावको अन्त लोकतन्त्रमा मात्र सम्भव देखे

    दिपायल: वि. स. २०१६ चैत्र १४ का दिन हुन् कुमारसिँह टेलर जन्मिएका । उनलाई त्योदिन नै जन्मजात ‘अछुत’को उपमा भिराईदिएको थियो समाजले । कैयन अवस्थामा अझैँपनि लखेटिरहन्छ, उनलाई त्यो अप्राकृतिक मानव व्यवहार ।कथित दलित आमाबाबुको सन्तान भएर जन्मिनु श्राप थिएन्...

  • सुदूरपश्चिम प्रदेशका छ जिल्ला बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा

    सुदूरपश्चिम प्रदेशका छ जिल्ला बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा

    काठमाडौं : सरकारले सुदूरपश्चिम प्रदेशका छ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई सङ्कटग्रस्त...

  • स्याटेलाईटबाट लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना

    स्याटेलाईटबाट लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना

    धनगढीःकेन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या समेट्ने तयारी गरेको छ ।कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका क्रममा गणक उक्त क्षेत्रमा पुग्न नसके पनि...

  • डडेल्धुरामा महिला सदस्यमाथि दुर्व्यवहार गर्ने माओवादीका नगर अध्यक्ष पक्राउ

    डडेल्धुरामा महिला सदस्यमाथि दुर्व्यवहार गर्ने माओवादीका नगर अध्यक्ष पक्राउ

    डडेल्धुराः डडेल्धुरामा महिला वडा सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपमा माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ परेका छन्। नेकपा (माओवादी केन्द्र) परशुराम नगर कमिटिका अध्यक्ष शेरसिँह माल ‘डायमण्ड’ लाई प्रहरीले डडेल्धुरा सदरमुकामबाट पक्राउ गरेको हो।गत मंसिर १० गते माओवादी केन्द्रबाट निर्वाचित वडा...

  • बैतडी जीप दुर्घटनामा मृतकको संख्या ५ जना पुग्यो

    बैतडी जीप दुर्घटनामा मृतकको संख्या ५ जना पुग्यो

    बैतडी : बैतडीमा सोमबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच जना पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो ।...