April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

बैतडीमा शव फेला, अपहरणमा परेको भनिएका व्यक्तिनै हत्यामा संलग्न हुन सक्ने प्रहरीको अनुमान

बैतडीमा शव फेला, अपहरणमा परेको भनिएका व्यक्तिनै हत्यामा संलग्न हुन सक्ने प्रहरीको अनुमान

बैतडी : बैतडीको जंगलमा एकजनाको शव भेटिएको छ । बैतडीको सुर्नया गाउँपालिका–६ धुलिधारस्थित जंगलमा एकजनाको शव भेटिएको हो । जंगलमा भेटिएको शव स्थानीय डम्बर अवस्थीको हुन सक्ने प्रहरीको अनुमान छ । अवस्थी केही दिन अगाडी हराएका थिए । उनको हत्या आरोपमा प्रहरीले स्थानीय हरिश अवस्थीलाई नियन्त्रणमा लिएको छ । हरिष अवस्थीले एक साता अगाडी ६…

कञ्चनपुरको मझगाँउ विमानस्थल पुनः निर्माण थालिने

कञ्चनपुरको मझगाँउ विमानस्थल पुनः निर्माण थालिने

कञ्चनपुर : दुई दशकदेखि बन्द कञ्चनपुरको मझगाँउ विमानस्थल निर्माण कार्य अगाडि बढने भएको छ। विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको छ। विमानस्थलका भौतिक संरचना र धावनमार्ग बनाउन प्राधिकरणले रु दुई करोड ५१ लाख बजेट विनियोजन गरेको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका संयोजक रमेशचन्द ठकुरीले बताए।  विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको…

  • एमाले डोटीको अध्यक्षमा भीम रावल निकट मल्ल निर्विरोध

    एमाले डोटीको अध्यक्षमा भीम रावल निकट मल्ल निर्विरोध

    डोटीः नेकपा (एमाले) डोटीको आठौँ जिल्ला अधिवेशनबाट चक्रबहादुर मल्ल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । लामो रस्साकस्सी र सर्वसम्मतको अभ्यासपछि मल्ल दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन् । अध्यक्षमा लक्ष्मण मलासीले पनि दाबी गरेका थिए । अन्तिममा उनले मल्ललाई नै...

  • उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा : २२ वर्ष सेवा ३२ ठाउँमा घरजग्गा

    उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा : २२ वर्ष सेवा ३२ ठाउँमा घरजग्गा

    काठमाडौँ : सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिवस्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश वन निर्देशनालय, कैलालीका निमित्त वन निर्देशक हेमराज...

  • तंग्रिँदै सुदूरपश्चिमको पर्यटन

    तंग्रिँदै सुदूरपश्चिमको पर्यटन

    धनगढी : पहिलो पटक खप्तड पुगेका कलाकार पल शाहले खप्तड यात्राको वर्णन गरिएको श्रव्यदृश्य (भिडियो) आफ्नो पेजमा राखेका छन् । बझाङदेखि खप्तडसम्म पैदल यात्रा गरेका उनले भनेका छन्– ‘खप्तड साच्चै सुन्दर रहेछ । खप्तड पुग्न पैदल यात्रा गर्दाको थकाइ त्यहाँ पुगेपछि हरायो ।’...

  • कञ्चनपुरमा कोरोना सङ्क्रमित बढ्दै

    कञ्चनपुरमा कोरोना सङ्क्रमित बढ्दै

    कञ्चनपुर : कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । भारतमा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि नेपाल फर्कनेको सङ्ख्या बढेसँगै यहाँ पनि सो सङ्ख्यामा वृद्धि भएको हो ।  जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । मङ्गलबार...

  • काँग्रेस कैलालीको सचिवमा युवा नेता मिश्रको उम्मेदवारी घोषणा

    काँग्रेस कैलालीको सचिवमा युवा नेता मिश्रको उम्मेदवारी घोषणा

    धनगढी : नेपाली काँग्रेस कैलालीका युवा नेता केशव मिश्रले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । मिश्रले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आसन्न जिल्ला अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । काँग्रेस पार्टीलाई सशक्त बनाउन उम्मेदवारी दिएको...