April 17, 2026, Friday
२०८३ बैशाख ४

सुदुरपश्चिम

पश्चिम तराईका थारु समुदायले आज अटवारी पर्व मनाउँदै

पश्चिम तराईका थारु समुदायले आज अटवारी पर्व मनाउँदै

दाङ : पश्चिम तराईका थारु समुदायले आइतबार (आज) विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ ।…

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली : विश्वकर्मा पूजा आउन करिब एक महिना बाँकी रहँदा यहाँ विश्वकर्माको मूर्ति बनाउन सुरु मूर्तिकारलाई भ्याइनभ्याइ भएको छ । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजाका दिन विश्वकर्माको पूजाआराधना गर्दै यहाँ उत्सव मनाउने प्रचलन रहेको छ ।  धनगढी उपमहानगरपालिका–२ भन्सारका मूर्तिकार महेन्द्रकुमार शाहले असोज १ गते मूर्तिको माग बढी हुने भएकाले अहिलेदेखि बनाउन थालिएको…

  • कारागार घटनाको अध्ययन प्रतिवेदनः आन्तरिक मतभेदका कारण झडप

    कारागार घटनाको अध्ययन प्रतिवेदनः आन्तरिक मतभेदका कारण झडप

    सुदूरपश्चिम : कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनका बीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ । उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कारागारको आन्तरिक प्रशासनमा...

  • घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण पुष्टि

    घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण पुष्टि

    कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखापरेको छ । नगरपालिकाको पशु विकास शाखा उपचार केन्द्रमा उपचारका लागि ल्याइएका कुकुरमा पहिलोपटक सो सङ्क्रमण देखापरेको हो ।  पशु विकास शाखाका पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार बाह्य क्षेत्रबाट खरिद गरेर...

  • बैतडीको डोल गाउँमा २०१८ सालदेखि खसिरहेछ पहिरो

    बैतडीको डोल गाउँमा २०१८ सालदेखि खसिरहेछ पहिरो

    बैतडी : हरेक वर्षातमा झैँ यहाँको दोगडाकेदार गाउँपालिका–६ डोलबासी यसपाली पनि पहिरोकै चिन्तामा छन्। २०१८ साल देखि खस्ने थालेको पहिरोले अहिलेसम्म गाउँलेलाई चैनले सुत्न दिएको छैन।  हरेक वर्ष वर्खामा खस्ने पहिरोले यो वर्ष पनि चिन्ता बढेको स्थानीय लोगसिंह भाटले बताए।...

  • कैलाली कारागारमा अन्यौल कायमै, फेरि फेरिए जेलर

    कैलाली कारागारमा अन्यौल कायमै, फेरि फेरिए जेलर

    धनगढी : कैलाली कारागारका फेरि जेलर फेरिएका छन्। गत शुक्रबार राति कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनापछि काजमा आएका जेलरजालन्धर भुसालको हप्ता दिनको काज सकिएर फेरि अर्को जेलर आएका हुन। नयाँ कारागारको जेलरका रूपमा प्रकाश ढुंगानालाई पठाइएको छ। कारागार व्यवस्था विभागले...

  • दुर्गमको सेवामा पूर्व प्रशासक आत्माराम पाण्डे

    दुर्गमको सेवामा पूर्व प्रशासक आत्माराम पाण्डे

    धनगढी : धनी होस् या गरिब, ओहोदा ठुलो होस् वा सानो। कतिपयले आफूलाई दुरदराजका बासिन्दासँगको सम्बन्धलाई जीवन्त बनाइराख्न चाहिरहेका हुन्छन्। सकेको योगदान गर्ने चाहना र प्रयास गरिरहेका हुन्छन् । त्यसैमा उनीहरूले आनन्दानुभूति महसुस गरिरहेका हुन्छन् । स्वयंसेवीका रूपमा दुर्गमका लागि केही न...