April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

राष्ट्रपति भण्डारीले गरिन् बडीमालिकाको पूजा

राष्ट्रपति भण्डारीले गरिन् बडीमालिकाको पूजा

बाजुरा : राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा आज बिहान पूजा–आराधना गरेकी छन् । जिल्लाको खप्तडमा लाग्ने गंगादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गंगादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलनानुसार आज राष्ट्रपति भण्डारीले पूजा–आराधना गरेको प्रमुख जिल्ला अधिकारी…

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने

धनगढी : सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १६ बाट बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो । प्रदेश सभाको १० औँ अर्थात् बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा…

  • गेटा मेडिकल कलेज छिट्टै संचालनमा आउँने- प्रधानमन्त्री देउबा

    गेटा मेडिकल कलेज छिट्टै संचालनमा आउँने- प्रधानमन्त्री देउबा

    कैलाली ; प्रधानमन्त्री शेर बहादुर देउवाले गेटा मेडिकल कलेज छिट्टै संचालनमा आउँने बताएका छन् । कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट र प्रधानमन्त्री देउवा बिच बिहीवारभएको भेटमा सो कुरा बताएका हुन । प्रधानमन्त्री निवासमा भेटका क्रममा मेयर भट्टले प्रधानमन्त्री देउवा...

  • कञ्चनपुरका पालिकामा राना थारु समुदायको बलियो उपस्थिति

    कञ्चनपुरका पालिकामा राना थारु समुदायको बलियो उपस्थिति

    कञ्चनपुर :  कञ्चनपुरको राना थारु बाहुल्य क्षेत्र लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मला राना निर्वाचित भइन्। स्थानीय तहको निर्वाचन अघि आफ्नो समुदायको पनि उपस्थिति हुनुपर्ने मागअघि सारेका राना थारु समुदायका नागरिक पालिकामा सम्मानजनक उपस्थितिले हर्षित छन्। “छ वडामा यहाँ तीन वडाध्यक्षसहित राना...

  • बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने

    बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने

    बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारीगरी बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदान गर्ने मिति र समय यथाशीघ्र तोकिनेछ ।...