गेटा मेडिकल कलेज छिट्टै संचालनमा आउँने- प्रधानमन्त्री देउबा
- Eraibar
- २०७९ जेष्ठ १२, बिहीबार २२:३०
- 58 Shares

कैलाली ; प्रधानमन्त्री शेर बहादुर देउवाले गेटा मेडिकल कलेज छिट्टै संचालनमा आउँने बताएका छन् । कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट र प्रधानमन्त्री देउवा बिच बिहीवारभएको भेटमा सो कुरा बताएका हुन ।
प्रधानमन्त्री निवासमा भेटका क्रममा मेयर भट्टले प्रधानमन्त्री देउवा समक्ष गेटा मेडिकल कलेज छिटो सन्चालन गरिदिन आग्रह गरेको बताएका थिए । जबाबमा प्रधानमन्त्री देउबाले आगामी संघिय सरकारको बजेट मार्फत कलेज सन्चालन हुने बताएका हुन ।
प्रधानमन्त्री देउबाले जती सक्यो चांडो कलेज सन्चालन गर्ने प्रतिबद्धता समेत जनाएको उनले बताएका छन । सरकारको निती तथा कार्यक्रममा गेटा मेडिकल कलेज सन्चालन बारे केही कुरा नआएपछि स्थानियले बुधबार देखी बिरोध शुरु गरेका थिए । सोही दिन मेयर भट्ट काठमाण्डौ प्रधानमन्त्री भेटने भनेर हिडेका थिए ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्