April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

धनगढीको फाप्ला क्रिकेट मैदान निर्माण समितिको अध्यक्षमा शाही

धनगढीको फाप्ला क्रिकेट मैदान निर्माण समितिको अध्यक्षमा शाही

काठमाडौं : सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियान्ता सुवाश शाहीलाई मनोनित गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुदमन्त्रालयको सिफारिसमा शाहीलाई अध्यक्षमा मनोनित गरेको हो । सरकारले गत बैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा…

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

सुर्खेत : कर्णाली प्रदेश सरकारले आज नीति तथा कार्यक्रम पेस गर्ने भएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्ने भएको हो । सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने…

  • चर्चाको चार दशकपछि पूरा होला त पश्चिम सेतीको सपना ?

    चर्चाको चार दशकपछि पूरा होला त पश्चिम सेतीको सपना ?

    काठमाडौं : झण्डै ४० वर्षदेखि चर्चाको केन्द्रमा रहेको एउटा सपनाको परियोजना नितान्त नयाँ तरिकाले सिंहदरबार आसपासमा गर्माएको छ। आयोजना बन्ला र सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना पूरा होला भन्ने आशमा बसेका सेती किनारका कतिपयले त आश नै मारिसकेको सो परियोजना अब...

  • सुदुरपश्चिम प्रदेशको पर्यटन प्रवद्धर्नका लागि खप्तडमा म्याराथन

    सुदुरपश्चिम प्रदेशको पर्यटन प्रवद्धर्नका लागि खप्तडमा म्याराथन

    दिपायल : खप्तडमा म्याराथन प्रतियोगिता हुने भएको छ । खप्तड तथा सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनका लागि हाल्फम्याराथन प्रतियोगिता हुने भएको हो । सुन्दर सुदूरपश्चिम खप्तड - शैलेश्वरी नाम दिएर गंगा दशहरा पर्वको अवसरमा जेठ २८ गते प्रतियोगिता हुने भएको हो...

  • कञ्चनपुरको जिल्ला समन्वय समिति निर्वाचन जेठ ३० गते हुने

    कञ्चनपुरको जिल्ला समन्वय समिति निर्वाचन जेठ ३० गते हुने

    कञ्चनपुर : जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रमानुसार जेठ २४ गते मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावली सच्याउन वा...

  • सुदूरपश्चिम प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

    सुदूरपश्चिम प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो। प्रदेशसभा बैठकमा आज दिउँसो ४ बजे प्रदेश प्रमुख देवराज जोशीले आर्थिक वर्ष २०७९/८० का...

  • सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा देखिन थालयो कोरोना संक्रमण

    सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा देखिन थालयो कोरोना संक्रमण

    बैतडी: सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ। यहाँ थप एक जनामा कोरोना सङ्क्रमण देखापरेको हो। शुक्रबार २१६ जनामा  परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा...