April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

‘जगशक्ती गोल्ड टिएमटी’ गौरीगङ्गा गोल्ड कप : आज बाजुरा र नेपाल पुलिस भिड्ने

‘जगशक्ती गोल्ड टिएमटी’ गौरीगङ्गा गोल्ड कप : आज बाजुरा र नेपाल पुलिस भिड्ने

कैलाली । कैलालीको गौरीगङ्गामा जारी जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्ड कपमा आज बाजुराको रानीवन क्लब र नेपाल पुलिस प्रतिस्पर्धा गर्ने भएका छन् । विजेता टिम क्वाटर फाइनलमा प्रवेश गर्ने छ । ‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३०…

टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी

टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी

टीकापुर । टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ । कैलालीको टीकापुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका नृप थापा नेतृत्वको प्यानल विजयी भएको हो । थापा ४७५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापाले ३४२ मत पाए । नागरिक विद्यार्थी समाजबाट भीमबहादुर चौधरीले २६६ र अनेरास्ववियु क्रान्तिकारीबाट भूपेन्द्र…

  • कञ्चनपुरको बेलौरी-पुनर्वासमा बाघ देखिन थालेपछि स्थानीयमा त्रास

    कञ्चनपुरको बेलौरी-पुनर्वासमा बाघ देखिन थालेपछि स्थानीयमा त्रास

    कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी–पुनर्वासमा बाघ देखिन थालेपछि स्थानीयमा त्रास छाएको छ । पछिल्लो केहि दिन यता बेलौरी–पुनर्वासका बिभिन्न क्षेत्रमा बाघ देखा परेको स्थानीयहरुले बताएका हुन् । गत चैत १० गते भारतको दुधुवा नेशनल पार्कमा मेलापात गर्न गएकी पुनर्वास...

  • बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

    बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

    बैतडी। बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन्। जिल्लाको पञ्चेश्वरमा जिप दुर्घटना भएको हो। देहीमाण्डौं–गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका–५ तिलकपुर भीटामा जिप दुर्घटना भएको हो। गणमेश्वरबाट देहीमाण्डौं आउँदै गरेको से १...

  • बझाङमा बसको ठक्करबाट बालकको मृत्यु, घटनास्थल तनावग्रस्त

    बझाङमा बसको ठक्करबाट बालकको मृत्यु, घटनास्थल तनावग्रस्त

    बझाङ । बझाङमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शनिबार दिउँसो सुर्मा गाउँपालिका–३ का धनबहादुर बोहराका तीन वर्षीय छोरा सरगमको ज्यान गएको हो । जिल्ला सदरमुकाम चैनपुर जाने पक्की पुलनजिकै सडकमा खेलिरहेका बालकलाई पवनदूत यातायातको सुपप्र०२–००१ख १११९ नम्बरको...

  • बैतडीमा कार्यालय सहयोगीका बुवाछोरा मिलेर वडाध्यक्षमाथि गरे कुटपिट

    बैतडीमा कार्यालय सहयोगीका बुवाछोरा मिलेर वडाध्यक्षमाथि गरे कुटपिट

    बैतडी। कार्यालय सहयोगीका बुवाछोरा मिलेर बैतडीमा एक वडाध्यक्षमाथि कुटपिट गरेका छन् । मेलौली नगरपालिका–१ का वडा अध्यक्ष शरद सिंह नेगीमाथि सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी जनार्दन नेगीका बुवाछोरा मिलेर कुटपिट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीबार...

  • भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि गड्डाचौकी नाकामा कडाई

    भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि गड्डाचौकी नाकामा कडाई

    कञ्चनपुर । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ।जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको हो। ‘भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण...

  • कञ्चनपुरका बादी समुदाय भन्छन् : व्यवस्था बदलिए, अवस्था बदलिएन

    कञ्चनपुरका बादी समुदाय भन्छन् : व्यवस्था बदलिए, अवस्था बदलिएन

    कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाका कित्थे बादी पहिला विवाहमा नाचेर पाएको बक्सीसबाट घरधन्दा चलाउँथे । हाल उनको दिनचर्या फेरिएको छ । पहिला जस्तो उनले नाचगान गर्दिनन् । परिवारको खर्च धान्न उनले कृषि मजदुरी गर्छन् । ‘विवाह, ब्रतबन्ध, न्वारन लगायतमा बादी समुदायका...