April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

प्रधानमन्त्री प्रचण्ड धनगढीमा, एमाले सचिव भट्टसंग  गरे भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड धनगढीमा, एमाले सचिव भट्टसंग गरे भेटवार्ता

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड धनगढी आइपुगेका हुन‍्। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीका अनुसार प्रधानमन्त्री प्रचण्ड तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन सुदूरपश्चिम प्रदेश आईपुगेका हुन । उनले सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा १७९ विद्यार्थी दीक्षित हुन लागेको जानकारी दिए । दीक्षान्त समारोहमा…

भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन

भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन

बैतडी । बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको छ । यहाँका स्थानीय तहहरूको चासो नदिँदा तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीको   अध्यक्ष धर्मसिंह ऐर (कपिल)ले   स्थानीय तहलाई तथ्याङ्क सङ्कलन गरिदिन आग्रह गर्दा पनि चासो नदिएको बताए । उनका अनुसार दश स्थानीय…

  • सातै प्रदेशमा अहिलेको गठबन्धनको सरकार बन्छ : उपप्रधानमन्त्री खड्का

    सातै प्रदेशमा अहिलेको गठबन्धनको सरकार बन्छ : उपप्रधानमन्त्री खड्का

    सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको सरकार छिट्टै बन्ने बताएका छन् । शनिबार गृहजिल्ला सुर्खेत आएका रक्षामन्त्री खड्काले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै केन्द्रीय समीकरणअनुसार नै सातै प्रदेशमा सरकार बन्ने बताएका हुन् ।...

  • प्रदेश निजामती कर्मचारी ऐन संशोधन गर्न प्रतिवद्ध : प्रदेश सांसद बम

    प्रदेश निजामती कर्मचारी ऐन संशोधन गर्न प्रतिवद्ध : प्रदेश सांसद बम

    धनगढी। सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले प्रदेश निजामती कर्मचारी ऐन संशोधन गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्य समितिद्वारा प्रकाशित कर्मचारी युनियन प्रदेश डायरी तथा भित्ते पात्रो विमोचन कार्यक्रममा बोल्दै सांसद बमले...

  • ६० दशकअघिको राणाकालीन मुडा बजार ओझेलमा

    ६० दशकअघिको राणाकालीन मुडा बजार ओझेलमा

    कैलाली । नजिकैको ‘कान्छो बजार’का रूपमा रहेको बौनियामा चहलपहल उत्तिकै छ। सूर्योदयदेखि अबेला रातिसम्म बौनिया बजार मानिसको भिडभाडले भरिएकै हुन्छ। बौनिया बजारदेखि उत्तरतर्फ सेती लोकमार्गको ट्र्याक खुलिरहेको छ। सो ट्र्याक चुरे क्षेत्र हुँदै डोटी अछाम जोडिनेछ भने दक्षिणतर्फ जोशीपुर–भजनी सडकले...

  • महाकाली अस्पतालमा डायलासिस सेवा चाँडै सुरु हुँदै

    महाकाली अस्पतालमा डायलासिस सेवा चाँडै सुरु हुँदै

    दोधारा चाँदनी । स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ ।स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा. खगेश्वर गोलाल नेतृत्वको टोलीले निरीक्षण गरेको हो । टोलीमा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा. जगदिश जोशी,...

  • सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप : बाजुराको रानीवन क्लब क्वाटर फाइनलमा

    सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप : बाजुराको रानीवन क्लब क्वाटर फाइनलमा

    कैलाली । रानीवन क्लब बाजुरा तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप अन्तरगत बिहीबार भएको खेलमा नेपाल पुलिसको टिमलाई २–१ गोल अन्तरले पराजित गरी रानीवनले क्वाटर फाइनलमा स्थान पक्का गरेको हो ।  कैलालीको...

  • सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून

    सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ। प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म कूल २२ लाख ३३ हजार आठ सय ३१ जनाले...