June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

शिक्षा

अनलाईन कक्षाहरु तत्काल सुचारु गर्न सरोकारवालाहरुको माग

अनलाईन कक्षाहरु तत्काल सुचारु गर्न सरोकारवालाहरुको माग

काठमाडौं, साउन २ (ई-रैवार) सरोकारवाला तथा विज्ञहरुले निजी विद्यालयहरूले साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले एन–प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरेर बन्द गरेको अनलाईन कक्षाहरु यथाशक्य चाँडो सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष…

वैशाख २६ गतेबाट विद्यार्थी भर्ना शुरू हुने

वैशाख २६ गतेबाट विद्यार्थी भर्ना शुरू हुने

काठमाडौँ वैशाख २१(ईरैवार) लकडाउनका कारण रोकिएको विद्यार्थी भर्ना कार्यक्रम वैशाख २६ गतेबाट शुरू हुने भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यही वैशाख २६ गतेबाट नयाँ सत्रका निम्ति विद्यार्थी भर्ना सुरु हुने बताए । ‘वैशाख २५ गतेसम्म बन्दाबन्दी कायम रहन्छ, त्यसपछि मन्त्रिपरिषद्ले बन्दाबन्दीको मोडेल परिवर्तन गर्नेछ,’ मन्त्री पोखरेलले भने । बन्दाबन्दीसम्म कक्षा…

  • शिक्षा इकाई प्रमुख बचाउन फर्जी मेडिकल रिपोर्ट

    शिक्षा इकाई प्रमुख बचाउन फर्जी मेडिकल रिपोर्ट

    प्रकाश बम डोटी चैत्र ३ (ई–रैवार): जिल्ला शिक्षा विकास समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिराले ‘मदमत्त’ भेटिए । कार्यालय समय(१२ः३०)मै कार्यकक्षमै लट्ठीएको अवस्थामा भेटिएपछि तत्कालै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई खबर भयो । पौडेलले ‘प्रहरी पठाएर नियन्त्रणमा...

  • द्वारिकादेवी ठकुरानी फाउण्डेशनद्वारा शैक्षिक सामाग्री बितरण

    द्वारिकादेवी ठकुरानी फाउण्डेशनद्वारा शैक्षिक सामाग्री बितरण

    एकेन्द्र चन्द डोटी फागुन ८(ई-रैवार): द्वारिकादेवी ठकुरानी फाउण्डेशनले डोटीका पाँचवटा विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । फाउण्डेशनले केआईसिँह गाउँपालिकाका तीनवटा र आदर्श गाउँपालिकाका दुईवटा विद्यालयका दुई सय ६४ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । केआईसिँह गाउँपालिका महादेश आधारभूत...

  • डोटी-काठमाण्डौ सम्पर्क समितिका सभापती बलायर सम्मानित

    डोटी-काठमाण्डौ सम्पर्क समितिका सभापती बलायर सम्मानित

    डोटी पुस १७ (ई-रैवार) नेपाली काँग्रेस डोटी-काठमाण्डौ सम्पर्क समितिका सभापती दीर्घ बलायर सम्मानित भएका छन । शिखर नगरपालिका-१० मा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय बानेडुग्रिसैनले उनलाई सम्मान गरेको हो । विद्यालयको विकासमा योगदान पुर्याएको भन्दै बुधबार ४४ औँ वार्षिकोत्सवको अवसरमा सभापति...

  • चिसोका कारण धनगढीका विद्यालयमा दुई दिन बिदा

    चिसोका कारण धनगढीका विद्यालयमा दुई दिन बिदा

    धनगढी पुस ३(ई-रैवार) चिसोका कारण धनगढी उप–महानगर क्षेत्रका विद्यालयमा दुई दिन बिदा दिने निर्णय भएको छ। धनगढी उप–महानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बिहिवार र शुक्रवार बन्द गर्ने निर्णय भएको हो। उप–महानगरपालिकाका उपसचिव विष्णुप्रशाद कोईरालाले आज विहान मात्रै बिहिवार...

  • कर्णालीको जोखिम मोलेर विद्यालय

    कर्णालीको जोखिम मोलेर विद्यालय

    सुर्खेत, भदौ ९ (ई-रैवार) कैलालीको मोहन्याल गाउँपालिका–३ रांगाका जगत भुल सुर्खेतको चौकुने गाउँपालिकास्थित जगन्नाथ माविमा कक्षा १० मा पढ्छन्। कैलालीबाट कर्णालीको जोखिमपूर्ण यात्रा गरेर सुर्खेतमा पढ्न आउनु उनको रहर होइन, बाध्यता हो। गाउँमा प्राथमिक विद्यालयमात्र छ। माथिल्लो कक्षा अध्ययनका लागि...

  • शिक्षालयमा ‘सिसिटिभि’ले शैक्षिक गुणस्तर सुधार

    शिक्षालयमा ‘सिसिटिभि’ले शैक्षिक गुणस्तर सुधार

    दिपायल भदौ १(ई-रैवार): हलमा परीक्षा चलिरहेको छ । परीक्षालाई मर्यादित बनाउन निरीक्षक चनाखो भएर हेरिरहेका छन् । उनीभन्दा बढी चनाखो शिक्षालय दिपायलका प्रमुख शालिकराम डाँगी भएर बसेका छन् । उनी आफ्नै कार्यकक्षमा बसेर ‘सिसिटिभी क्यामरा फुटेज’बाट प्रत्यक्ष सबै हलमा नियालीरहेका...