आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
२०७८ वैशाख ३१ गते, शुक्रवार, १४ मे २०२१। वैशाख शुक्लपक्ष तृतीया तिथि। मृगशिरा नक्षत्र। चन्द्रराशि– वृष, १७ः३६ बजेदेखि मिथुन। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ विशेष अवसर प्राप्त हुने समय छ। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। मिहिनेतले नाम, दाम र...






