आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
२०७८ जेठ १३ गते, बिहीवार, २७ मे २०२१। ज्येष्ठ कृष्णपक्ष, प्रतिपदा तिथि (१५ः०० बजेदेखि द्वितीया)। ज्येष्ठा नक्षत्र। चन्द्रराशि– वृश्चिक। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्नेछ...






