आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
२०७८ जेठ २५ गते, मंगलवार, ८ जुन २०२१। ज्येष्ठ कृष्णपक्ष त्रयाेदशी तिथि (११ः४० बजेदेखि चतुर्दशी)। भरणी नक्षत्र, प्रातः ६ः२८ बजेदेखि कृत्तिका। चन्द्रराशि– मेष, १३ः०७ बजेदेखि वृष। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर...






