आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
२०७८ साउन ३ गते, आइतवार, १८ जुलाई २०२१। आषाढ शुक्ल पक्ष, नवमी तिथि, स्वाती नक्षत्र, चन्द्रराशि– तुला। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, भेटघाटले भने समस्या निम्त्याउन सक्छ। विचार...






