आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
वि.सं. २०७७ असोज ३०। शुक्रवार। इ.स. २०२० अक्टोबर १६। ने.सं. ११४० अनलागा। अधिक आश्विन कृष्णपक्ष। औंसी, २५:५३ उप्रान्त प्रतिपदा। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। स्वास्थ्यसम्बन्धी...






