आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
वि.सं. २०७७ कात्तिक २७। बिहीवार। इ.स. २०२० नोभेम्बर १२। ने.सं. ११४० कौलागा। कार्तिक कृष्णपक्ष। द्वादशी, १८:३१ उप्रान्त त्रयोदशी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ताले...






