आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
२०७७ मंसिर ११ गते, बिहीवार, २६ नाेभेम्बर २०२०। कार्तिक शुक्लपक्ष, द्वादशी तिथि, रेवती नक्षत्र (२२:५८ बजेउप्रान्त अश्विनी), चन्द्रराशि– मीन २२:५८ बजेउप्रान्त मेष। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ।...






