आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
२०७७ चैत ३० गते, साेमवार, १२ अप्रिल २०२१। चैत्र कृष्णपक्ष, औँसी तिथि (७ः३० बजेदेखि चैत्र शुक्ल प्रतिपदा)। रेवती नक्षत्र (११ः०९ बजेदेखि अश्विनी)। चन्द्रराशि– मीन, ११ः०९ बजेदेखि मेष। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्नुका साथै...






