October 31, 2026, Saturday
२०८३ कार्तिक १५

मुख्य समाचार

बौरिदै डोटी जिल्ला अस्पताल

बौरिदै डोटी जिल्ला अस्पताल

डोटी जिल्ला अस्पतालको ओपिडी भवन । ई–रैवार समाचार डोटी, साउन ६ चिटिक्क र सफासुग्घर परिसर । परिसर बिचमा आकर्षक बगैचा । बगैचामा ढकमक्क फुलेका आकर्षक फुलहरु । डोटी जिल्ला अस्पताल परिसर पस्दा बिरामीको मन हलुंगो हुन्छ । परिसर छेउमा रहेका रुखहरुले शितल ओत दिन्छन् । परिसरमै आराम गर्न सफासुग्घर प्रतिक्षालय बनेको छ । जहाँ लाईन…