October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

संसदीय दलमा बहुमत देखाउन सांसदको हस्ताक्षर संकलन गराउदै ओली

संसदीय दलमा बहुमत देखाउन सांसदको हस्ताक्षर संकलन गराउदै ओली

काठमाडौं वैशाख १७(ई-रैवार) : पार्टीभित्र बहुमतको रस्साकस्सी चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सांसदलाई हस्ताक्षर गराउन थालेका छन् । पार्टीभित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बहुतको लडाइँ चलिरहेका बेला प्रधानमन्त्री ओलीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई हस्ताक्षर गराउन सुरु गरेका हुन् । बुधबार दिउँसोसम्ममा दुवै सदनका गरेर ६४ जना…

निकटस्थलाई ओलीले भने: ‘जुनसुकै अवस्था आउनसक्छ, तयार रहनु !’

निकटस्थलाई ओलीले भने: ‘जुनसुकै अवस्था आउनसक्छ, तयार रहनु !’

काठमाडौं- पार्टीमा विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीले आफू निकटका सांसदहरुलाई तयार अवस्थामा बस्न भनेका छन्। सोमबार दिनभर नेकपाका नेताहरुको बहुपक्षीय भेटवार्ता भएको थियो। प्रधानमन्त्री ओली र माधव नेपालका साथै उनीहरु निकटका नेताहरुको पनि छलफल भएको थियो। त्यस्तै अर्का अध्यक्ष प्रचण्ड र झलनाथ खनालबीच पनि भेटवार्ता भएको थियो। साँझपख भने प्रधानमन्त्रीले…

  • ओली सरकार जोगाउन राष्ट्रपतिले मागिन चीनको सहयोग

    ओली सरकार जोगाउन राष्ट्रपतिले मागिन चीनको सहयोग

    काठमाडौं वैशाख १६ नेपाल कम्युनिस्ट पार्टीभित्र सत्ता संघर्ष चरम उत्कर्षमा पुग्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । उनले केही समययता नेकपाका प्रभावशाली नेताहरुसँग छलफल र भेटघाट तिव्र पारिरहेकी छिन् । भण्डारीले नेकपाभित्र र बाह्य शक्तिसँग पनि सम्पर्क बढाएर छलफल...

  • रौतहटमा दुईजनामा कोरोना संक्रमण भेटियो

    रौतहटमा दुईजनामा कोरोना संक्रमण भेटियो

    रौतहट वैशाख १६ (ई-रैवार) रौतहटमा दुईजनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको वृन्दावन नगरपालिका- ९ का २५ वर्षीय पुरुष तथा देवाही गोनाही- १ का अर्का ३५ वर्षीय एक पुरुषमा संक्रमण देखिएको हो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित...

  • माधव-ओली समुह छलफल बिना सहमती टुङ्गीयो

    माधव-ओली समुह छलफल बिना सहमती टुङ्गीयो

    काठमाडौँ वैशाख १५(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसमूहका नेताहरुबीच छलफल विनानिष्कर्ष सकिएको छ । कोटेश्वरमा करिब तीन घण्टा बसेको बैठकमा कुनै सहमति जुटेन । बालुवाटारमा बिहान प्रधानमन्त्री ओली र नेता नेपालको 'वान टु वान' वार्ता...

  • लकडाउन अवधिभर धनगढीमा गर्भवती र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स

    लकडाउन अवधिभर धनगढीमा गर्भवती र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स

    धनगढी,वैशाख १५(ई-रैवार) लकडाउनको अवधीमा धनगढी उपमहानगरपालिकाले आफ्नो नगरभित्रका अप्ठेरोमा परेका सुत्केरी तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । उप–नगरपालिकाले सुत्केरी, गर्भवती र प्रशव अवस्थाका महिलाहरु जसको आर्थिक अवस्था कमजोर रहेको त्यस्ता महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिईने वताईएको...

  • ‘सांसद अपहरण’को जाहेरी दर्ता हुन्छ: प्रहरी महानिरीक्षक

    ‘सांसद अपहरण’को जाहेरी दर्ता हुन्छ: प्रहरी महानिरीक्षक

    काठमाण्डौं वैशाख १५(ई-रैवार) प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली 'सांसद अपहरण' प्रकरणको जाहेरी दर्ता हुने बताएका छन् । संञ्चारमाध्यममा प्रतिक्रिया दिदै उनले सो घटनाको जाहेरी लिन प्रहरी तयार रहेको बताए । ‘स्थानीय प्रहरी कार्यालयको आ-आफ्नो कार्यक्षेत्र हुन्छ । कार्यक्षेत्र बाहिर भएर आज(आईतवार)...

  • ओलीको आक्रामक अस्त्रः मध्यावधिदेखि संकटकालसम्म

    ओलीको आक्रामक अस्त्रः मध्यावधिदेखि संकटकालसम्म

    काठमाडौं, वैशाख १५ (ई-रैवार) अहिले प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी घेराबन्दीमा परेका छन् । दुईवटा अध्यादेश ल्याउदा सिर्जना भएको दबाब ति अध्यादेशको फिर्ती हुदासम्म नि थामिने छाँटकाँट देखिएन । यद्यपी ओलीलाई घेराबन्दी पार्ने योजना तत्कालको होइन यसको लामो शृंखला चल्दै...

  • प्रधानमन्त्री ओलीको बिकल्प खोज्ने निर्णय

    प्रधानमन्त्री ओलीको बिकल्प खोज्ने निर्णय

    काठमाण्डौं वैशाख १४(ई-रैवार) सत्तारुढ नेकपाका असंतुष्ट नेताहरुले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी र सरकार दुवै सञ्चालन गर्न नसकेको निष्कर्ष निकाल्दै स्थायी कमिटी बैठकमा ओलीको विकल्प खोज्ने निर्णय गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधकुमार...