October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

पश्चिम सेतीमा टुकी बालेर सरकार खोज्दै ‘बोलन्या थली’

पश्चिम सेतीमा टुकी बालेर सरकार खोज्दै ‘बोलन्या थली’

डोटी जेठ १(ई–रैवार) पुलको दुईपट्टी नाराहरु उल्लेखित तोरणहरु टाँगिएका छन् । बीचमा लहरै दिउँसै सात सय ५० टुकीहरु धिपधिपाउदै छन् । पुलको रेलिङ्गमा ठुला अक्षरले तिनचारवटा व्यानर टाँसिएका छन् । जसमा लेखिएका नाराहरुले त्यहाँ उपस्थित हककोहीको मन छुन्छ । व्यानरको माथिल्लो भागमा ‘हिजो आशा म¥यो, आज जवानी मर्दैछ, भोली सपना मर्नेछ’ लेखिएको छ । त्यसपछि…

नेपालमा हालसम्म तिनजना नर्समा कोरोना संक्रमण

नेपालमा हालसम्म तिनजना नर्समा कोरोना संक्रमण

धनगढी जेठ १(ई-रैवार) नेपालमा कोरोनाभाईरस(कोभिड-१९) को संक्रमितको संख्या अढाईसय नाघ्दा तिनजना नर्समा पनि यसको संक्रमण देखिएको छ । विरामीको प्रत्यक्ष उपचारमा संलग्न रहनेभएकाले स्वास्थ्यकर्मी यसको उच्च जोखिममा हुन्छन । सोही कुरा दर्शाउदै नेपालमा तिनजना नर्समा संक्रमण देखिएको छ । प्रदेश २ को प्रमुख कोरोना अस्पताल नारायणी अस्पतालमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ…

  • विहिवार बिहानै सातजनामा कोरोना पुष्टी, संक्रमितको संख्या २५० पुग्यो

    विहिवार बिहानै सातजनामा कोरोना पुष्टी, संक्रमितको संख्या २५० पुग्यो

    काठमाडौं जेठ १(ई-रैवार) विहिवार बिहानै दुईजनामा कोरोना भाईरस(कोभिड१९) पुष्टी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकघण्टाको अन्तरमा  थप पाँच जनालाई कोरोना संक्रमण पुष्टी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार संक्रमित हुनेहरु सर्लाही धन्कौल नगरपालिकाका १ जना, धनुषा, जनकपुर नगरपालिकाका...

  • छाङरूमा सशस्त्र प्रहरीको ‘विओपी’ स्थापना

    छाङरूमा सशस्त्र प्रहरीको ‘विओपी’ स्थापना

    दार्चुला वैशाख ३१ (ई-रैवार) दार्चुलाको छाङरूमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।  भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो । बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख...

  • नेपालमा एकैदिन ८३ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या २१७

    नेपालमा एकैदिन ८३ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या २१७

    काठमाण्डौँ वैशाख ३० (ई-रैवार) नेपालमा मंगलवार थप २६ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अवेर राती थप २६ जनामा कोरोना संक्रमणको पुष्टी गरेको हो । योसंगै मंगलवार एकैदिन बिहान ५७ र राती २६ गरी...

  • कोरोना संक्रमित पत्रकार भन्छन, ‘कसरी कोरोना देखियो छक्क छु !’

    कोरोना संक्रमित पत्रकार भन्छन, ‘कसरी कोरोना देखियो छक्क छु !’

    काठमाण्डौँ वैशाख ३० (ई-रैवार) पर्साको वीरगन्जमा दुई जना पत्रकारमा कोरोनाभाइरस संक्रमण देखिएको छ। मंगलबार दुई पत्रकारसहित ३९ जनामा कोरोनाभाइरस पुष्टि भएको सार्वजनिक भएको हो। आफूले तीन दिनअघि स्वाब परीक्षणका लागि दिएको र आज आएको नतिजाअनुसार पोजेटिभ देखिएको संक्रमित एक पत्रकारले...

  • नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुग्यो, ५७ जना थपिए

    नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुग्यो, ५७ जना थपिए

    काठमाण्डौँ वैशाख ३० (ई-रैवार) मंगलवार गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उनीहरु सबै पुरुष हुन्। जसमा कपिलबस्तुका ८, रुपन्देहीका ९, पर्सााका ३९ जना र बाराका १ जना छन्। उनीहरु सबैको स्वास्थ्य...

  • गुपचुपमै दिपायलबाट पृतना कैलाली सारियो

    गुपचुपमै दिपायलबाट पृतना कैलाली सारियो

    दिपायल वैशाख ३०(ई-रैवार) १७ वर्षअघि दिपायलमा स्थापना गरिएको सुदूरपश्चिम पृतना मुख्यालय यसैसाता कैलालीको तेघरी सारिएको छ । लकडाउनका बेला गुपचुपमै पृतना तेघरी सारिएको छ । यो खबरलाई पृतनास्रोतले समेत पुष्ट गरेको छ । 'जे खबर आएको छ त्यहि सत्य हो,'...