नेपाली सेनाका पृतनापतिलाई कोरोना संक्रमण
काठमाण्डौँ जेठ ३ (ई-रैवार) नेपाली सेनाका एक उच्च अधिकारीलाई कोराना भाइरसको संक्रमण भएको छ । मध्यपूर्वी पृतनाका पृतनापति उपरथी ( जर्नेल) लाई संक्रमण भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक संक्रमितको सुचीमा दुईजना नेपाली सेनाका कर्मचारीमा कोरोना संक्रमण भएको...




