October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

कञ्चनपुरमा दुर्घटना, एकको मृत्यु

कञ्चनपुरमा दुर्घटना, एकको मृत्यु

कञ्चनपुर, असार ३० (ई-रैवार)  कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढी आइरहेको म १ प ८९१ नम्बरको मोटरसाइकल झाडीमा खस्दा एक महिलाको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कंचनपुरको कृष्णपुर बनदेवी झाडीमा सोमबार मोटरसाइक खस्दा प्रहरी जवान चन्द्रबहादुर बोहराकी २४ वर्षीया श्रीमती तारा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

दूषित खाद्य पदार्थ बिक्री गरे, ५ लाखसम्म जरिवाना

दूषित खाद्य पदार्थ बिक्री गरे, ५ लाखसम्म जरिवाना

काठमाडौ, असार ३०  (ई-रैवार) सरकारले दूषित खाद्य पदार्थ उत्पादन र बिक्री गरे ५ लाखसम्म जरिवाना गर्ने गरी प्रस्ताव गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले राष्ट्रियसभामा दर्ता गराएको ‘खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा यस्तो प्रस्ताव गरिएको हो । सडेगलेको, फोहोरमैला मिसिएको वा विषाक्त अवस्थामा राखिएको,…

  • घुस लिएको अभियोगमा मुद्दा दायर

    घुस लिएको अभियोगमा मुद्दा दायर

      काठमाण्डौ, असार २९  (ई-रैवार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।  प्रहरीमा परेको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग कार्कीले रु ५० हजार घुस लिएको आरोप लागेको छ...

  • कमिशन दिए ऋण पास गरिदिन्छु भन्ने २ जना पक्राउ

    कमिशन दिए ऋण पास गरिदिन्छु भन्ने २ जना पक्राउ

    धनगढी, असार २९  (ई-रैवार) कमिशन दिए ऋण स्वीकृत गरिदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आफु बैंकको कर्मचारी भएको भन्दै कमिशन दिए ऋण स्वीकृत गरिदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो...

  • थुनुवामा कोरोना पुष्टि भएपछि हिरासत ‘सील’

    थुनुवामा कोरोना पुष्टि भएपछि हिरासत ‘सील’

      सुर्खेत, असार २९  (ई-रैवार) जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासमा एक थुनुवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि ‘सील’ गरिएको छ । बलात्कारको अभियोगमा पक्राउ परी हिरासतमा राखिएका एक जनामा कोरोना देखिएपछि हिरासत कक्ष सील गरिएको हो । वीरेन्द्रनगरका ३६ वर्षीय ती...

  • सीमानजिक बनेका बाँध–तटबन्ध तत्काल हटाउन सरकारलाई निर्देशन

    सीमानजिक बनेका बाँध–तटबन्ध तत्काल हटाउन सरकारलाई निर्देशन

      काठमाण्डौ, असार २९  (ई-रैवार) संसदीय समितिले सीमा नजिक बनेका सडक, बाँध–तटबन्ध लगायतका भौतिक संरचनाहरू तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अन्तर्राष्ट्रिय मापदण्डविपरीत सीमा नजिकैका क्षेत्रहरूमा निर्माण भएका सडक, बाँध,...

  • भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गर्यो – प्रधानमन्त्री ओली

    भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गर्यो – प्रधानमन्त्री ओली

      काठमाण्डौ, असार २९  (ई-रैवार) प्रधानमन्त्री केपीशर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका छन । भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वास्तविक तथ्यमाथि भारतले अतिक्रमण...

  • सुदूरपश्चिम प्रदेशमा सबै समुदायका नागरिकको स्वाब परिक्षण गरिने

    सुदूरपश्चिम प्रदेशमा सबै समुदायका नागरिकको स्वाब परिक्षण गरिने

      धनगढी, असार २९  (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा समुदायका सबै नागरिकको स्वाब परिक्षण गरिने भएको छ ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा रहेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषको कार्यालय धनगढीमा सोमवार वसेको...

  • सुदूरपश्चिममा १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९३६ पुग्यो

    सुदूरपश्चिममा १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९३६ पुग्यो

      धनगढी, असार २९  (ई-रैवार) सुदूरपश्चिममा १६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा ११, डडेल्धुरा अस्पतालको प्रयोगशालामा चार...