October 29, 2026, Thursday
२०८३ कार्तिक १३

मुख्य समाचार

आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

  धनगढी, साउन ८ (ई-रैवार)  सुदूरपश्चिममा आजदेखि छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गरिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसपछि सुदूरपश्चिममा पनि आजदेखि सञ्चालन गर्ने तयारी भएको हो। जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न सूचना जारी गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए।…

लुकाएर राखिएको ६८ थान सालको काठ बरामद

लुकाएर राखिएको ६८ थान सालको काठ बरामद

  डोटी, साउन ७  (ई-रैवार) घरमा लुकाइछिपाइ राखेको सालको काठ बरामद गरिएको छ । डोटीको आदर्श गाउँपालिका वडा नं ५ लामिखालका स्थानियले लुकाएर राखेको काठ कालिकास्थान सवडिभिजन वन कार्यालय, मौवाले बरामद गरेको हो । गोप्य सूचनाको आधारमा खानतलासी गर्दा स्थानिय धर्म रोकाया र अर्जुन रोकायाको घरमा लुकाएर राखेको ६८ थान अन्दाजी ४५ क्यूफिट बढी सालको…

  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

    कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

      काठमाडौं, साउन ७  (ई-रैवार) कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा...

  • पहिरोमा घाईते आमाछोरीलाई उपचारकोलागि कोहलपुर लगियो

    पहिरोमा घाईते आमाछोरीलाई उपचारकोलागि कोहलपुर लगियो

      दार्चुला, साउन ७  (ई-रैवार) दार्चुलामा पहिरोले पुरिएर घाईते भएका आमा छोरीलाई उपचारको लागि कोहलपुर लगिएको छ। मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा पहिरोले पुरिएर घाईते भएका आमा छोरीलाई उपचारको लागि कोहलपुर नेपालगञ्ज लगिएको हो । मंगलबार बिहान घरमाथिबाट आएको पहिरोले...

  • दार्चुलामा घर पुरिएर २ जनाको मृत्यु, ३ जना घाईते

    दार्चुलामा घर पुरिएर २ जनाको मृत्यु, ३ जना घाईते

    दार्चुला, साउन ६  (ई-रैवार) दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकामा घर पुरिएर २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर बस्तीमा माथिबाट पहिरो खसेर घर पुरिदा दुई जनाको मृत्यु भएको हो भने तीन...

  • पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

    पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

      धादिङ, साउन ६  (ई-रैवार) धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिञ्चोकमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मध्यरातमा आएको पहिरोमा पुरिएर २५ वर्षीय मिलन खाँण, उनकी २२ वर्षीया श्रीमती सम्झना खाँण र दुई वर्षीया छोरी अन्जिता खाँणको मृत्यु...

  • कैलालीका चार स्थानमा फेला परेको बम सेनाद्धारा निष्क्रिय

    कैलालीका चार स्थानमा फेला परेको बम सेनाद्धारा निष्क्रिय

      धनगढी, साउन ६  (ई-रैवार) कैलालीका विभिन्न चार स्थानमा फेला परेको शंंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय जाने बाटो, धनगढी बजारको एलएन चोक र लम्की चुहा नगरपालिका कार्यालय अगाडी फेला पारेको...