October 29, 2026, Thursday
२०८३ कार्तिक १३

मुख्य समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी र खाणसहित १६ दोषी ठहर, ८ जना फरार सूचीमा

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी र खाणसहित १६ दोषी ठहर, ८ जना फरार सूचीमा

काठमाडौँ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १६ जना दोषी ठहर भएका छन् । मुद्दा दायर भएको तीन वर्षपछि जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उनीहरूलाई दोषी ठहर गरेको हो । कसुर र भूमिकाका आधारमा उनीहरूविरुद्ध किर्ते, ठगी, संगठित…

सात दिनभित्र माग सम्बोधन नभए सिंहदरबारकेन्द्रित आन्दोलन गर्ने दियो पत्रकार महासंघले चेतावनी

सात दिनभित्र माग सम्बोधन नभए सिंहदरबारकेन्द्रित आन्दोलन गर्ने दियो पत्रकार महासंघले चेतावनी

काठमाडौँ : नेपाल पत्रकार महासंघले सात दिनभित्र माग आफ्ना माग सम्बोधन नभए सिंहदरबारकेन्द्रित आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघको प्रदेश पदाधिकारी तथा शाखा, प्रतिष्ठान र एसोसिएट अध्यक्षहरूको राष्ट्रिय सम्मेलनले पत्रकारका माग सात दिनभित्र सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिएको हो ।  ललितपुरमा सम्पन्न सम्मेलनले जारी गरेको ‘ललितपुर घोषणापत्र–२०८३’ सोमबार सार्वजनिक गर्दै महासंघका महासचिव रामप्रसाद दाहालले माग…

  • संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

    संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

    काठमाडौं : संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो । राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेका थिए...

  • मन्त्रालयले कर्मचारीलाई दियो सामाजिक सञ्जाल व्यवस्थित ढंगले चलाउन निर्देशन

    मन्त्रालयले कर्मचारीलाई दियो सामाजिक सञ्जाल व्यवस्थित ढंगले चलाउन निर्देशन

    काठमाडौँ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयले कर्मचारीलाई सामाजिक सञ्जाल व्यवस्थित ढंगले चलाउन निर्देशन दिएको छ । मन्त्रालयले कर्मचारीका लागि ११ बुँदे आचारसंहिता जारी गर्दै यस्तो दिएको हो। असार १६ गते मन्त्रीस्तरीय निर्णयबाट जारी आचारसंहितामा...

  • प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ : प्रतिनिधि सभामा र राष्ट्रिय सभा बैठक आज बस्दैछ । संघीय संसद्‌अन्तर्गतका दुबै सदनमा आज  मन्त्रीहरुले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने र जफब दिने कार्यसूची रहेको छ ।  प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३१ औं बैठक बिहान ११ बजे...

  • इङ्गल्याण्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा, मेक्सिको बाहिरियो

    इङ्गल्याण्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा, मेक्सिको बाहिरियो

    काठमाडौँ : मेक्सिकोलाई हराउँदै इङ्गल्याण्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आफ्नो सुरुवाती अग्रतालाई कायमै राखेको इङ्गल्याण्डले मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो। मेक्सिको सिटी रंगशालामा सम्पन्न खेलको ६९औं मिनेटमा राउल जिमेनेजले पेनाल्टी सुटआउटमार्फत गोल गर्दै मेक्सिकोले इङ्गल्याण्डलाई...

  • कर्जा सहजीकरणकेन्द्रित मौद्रिक नीति ल्याउने तयारी

    कर्जा सहजीकरणकेन्द्रित मौद्रिक नीति ल्याउने तयारी

    काठमाडौँ : बैंक तथा वित्तीय संस्थामा थुप्रिएको कर्जा प्रवाहका लागि सहजीकरण हुने गरी राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति लेखनको अन्तिम तयारीमा जुटेको छ । यस पटक मौद्रिक नीतिको संरचनामा व्यापक परिमार्जन गरेको राष्ट्र बैंकले आगामी वर्षमा गुणस्तरीय कर्जा विस्तारलाई...

  • धनगढीमा भारतीय गाडीको ठक्करबाट एक जनाको मृत्यु

    धनगढीमा भारतीय गाडीको ठक्करबाट एक जनाको मृत्यु

    धनगढी : धनगढीमा भारतीय गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार...