October 30, 2026, Friday
२०८३ कार्तिक १४

मुख्य समाचार

वायु गुणस्तर मापन केन्द्र कञ्चनपुरमा सञ्चालन

वायु गुणस्तर मापन केन्द्र कञ्चनपुरमा सञ्चालन

  कञ्चनपुर, भदौ ६ (ई-रैवार) कञ्चनपुरको भीमदत्तनगरमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । वातावरण विभागको रु एक करोेडको लागतमा स्थापना गरिएको वायु प्रदूषण मापन केन्द्रमा वायुको गुणस्तर मापन गर्ने सोलार प्यानलसहितका उपकरण, कन्टेनर, डिस्पले बोर्डलगायत राखिएका छन् । डिस्पले बोर्डमा भीमदत्त नगरसहित देशभरिको वातावरणसम्बन्धी जारी दिइने व्यवस्था गरिएको छ । नगरपालिकाका…

पूर्वप्रधानमन्त्री नेपालका ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री नेपालका ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण

  काठमाडौं, भदौ ६ (ई-रैवार) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेताको सुरक्षामा खटिएका पी एस ओसहित ९ जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । ३५ जनाको स्वाब संकलन गरिएकोमा नेता नेपालका पीएसओसहित ९ जनामा सङ्क्रमण…

  • निषेधाज्ञाको दोस्रो दिन : कैलाली कंचनपुर ठप्प

    निषेधाज्ञाको दोस्रो दिन : कैलाली कंचनपुर ठप्प

      धनगढी, भदौ ६ (ई-रैवार) दुई दिन देखि जारी निषेधाज्ञाले कैलाली कंचनपुर ठप्प रहेको छ । गत साउन ७ गतेबाट खुलेको लकडाउन पछि झण्डै एक महिना चहल पहल बढेको यी दुई जिल्लामा पुन भदौ ४ गते राती देखिको निषेधाज्ञाले सुनसा...

  • दुई वर्षभित्र कोरोना महामारी नियन्त्रणमा आउने – डब्लुएचओ

    दुई वर्षभित्र कोरोना महामारी नियन्त्रणमा आउने – डब्लुएचओ

      धनगढी, भदौ ६ (ई-रैवार)  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आशा रहेको बताएका छन् । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले शुक्रबार जेनेभामा बोल्ने क्रममा सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा...

  • आर्थिक बर्षको पहिलो महिनामै लक्ष्यभन्दा बढी राजश्व संकलन

    आर्थिक बर्षको पहिलो महिनामै लक्ष्यभन्दा बढी राजश्व संकलन

      धनगढी, भदौ ६ (ई-रैवार) कैलाली स्थित भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयले आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल भएका छन् । सत्ती भन्सार कार्यालय खक्रौला, कैलाली भन्सार कार्यालय धनगढी र आन्तरिक राजश्व कार्यालय कैलालीमा लक्ष्यभन्दा...

  • आज गणेश चतुर्थी, भगवान् गणेशको पूजा आराधना गरी मनाइँदै

    आज गणेश चतुर्थी, भगवान् गणेशको पूजा आराधना गरी मनाइँदै

      धनगढी, भदौ ६ (ई-रैवार)  प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता...

  • कोरोना भाइरस नियन्त्रणमा १३ अर्ब ३६ करोडभन्दा बढी खर्च

    कोरोना भाइरस नियन्त्रणमा १३ अर्ब ३६ करोडभन्दा बढी खर्च

      काठमाडौं, भदौ ५ (ई-रैवार) सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि १३ अर्बभन्दा बढी रुपैयाँ खर्च गरेको छ । बिहीबारको मन्त्रिपरिषद्‌को बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले कोरोना...