चीनले तोक्यो कोरोनाविरुद्धको खोपको मूल्य, डिसेम्बरसम्म खोप बजारमा ल्याउने
बेइजिङ, भदौ ११ (ई-रैवार) सन् २०१९ को अन्तिममा चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस अहिले महामारीको रुपमा विश्वभर फैलिरहेको छ । अहिले चीनले आफ्नो सबै शक्ति लगाएर कोरोना भाइरसविरुद्ध प्रभावकारी खोप विकास गर्ने प्रतिस्पर्धा जित्ने प्रयास गरिरहेको छ...




