June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

मुख्य समाचार

प्रधानमन्त्री ‘प्राचीन कम्यूनिष्ट’ निस्किएः नेता पौडेल

प्रधानमन्त्री ‘प्राचीन कम्यूनिष्ट’ निस्किएः नेता पौडेल

मनोज बम दिपायल भदौ १३: नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ‘प्राचीन कम्यूनिष्ट’ निस्किएको बताएका छन् । नेपाल प्रेस युनियन डोटी शाखाको आयोजनामा शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । नेता पौडेलले प्रधानमन्त्रीको सरकार सञ्चालन प्रक्रिया, गतिविधि र लागु गर्न खोजेका ऐनकानुनको विश्लेषण हेर्दा प्राचीन कम्यूनिष्टको झल्को देखिन…

जनस्वास्थ्य प्रति चिन्ता खै ?

म एक सर्व साधारण नागरिक हुँ । म न त आर्थिक हिसावले सम्पन्न छु, न विकासका दृष्टिले सुविधा सम्पन्न स्थानमा बसोबास गर्छु । मलाई गास, वास र कपासको जोहो गर्नै धौ–धौ छ । मैले यो संसारमा अरुबाट आस गर्नु पर्ने केही छैन । तर हालत जस्तो भएतापनि मेरो स्वास्थ्य प्रति सदैव चिन्तित छु । सामान्य…

  • अख्तियारले घुस सहित तीन कर्मचारी समात्यो

    अख्तियारले घुस सहित तीन कर्मचारी समात्यो

    महेश ओझा, धनगढी भदौ १२(ई-रैवार): अख्तियारको टोलीले एक लाख ६६ हजार एक सय घुस सहित यातायात कार्यालय व्यवस्था कैलालीका तीन जना कर्मचारी पक्राउ गरेको छ । कार्यालयका निमित्त प्रमुख सहित तीन जनालाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो। गाडी बिक्री...

  • सञ्चारमन्त्रीलाई ‘बिग्रेको रेडियो’ उपहार

    सञ्चारमन्त्रीलाई ‘बिग्रेको रेडियो’ उपहार

    डोटी भदौ ११(ई-रैवार): नेपाल पत्रकार महासंघ डोटी शाखाले सञ्चार तथा सूचना प्रबिधि मन्त्री र रेडियो नेपालका कार्यकारी निर्देशकलाई ‘बिग्रेको रेडियो’ उपहार पठाएको छ । बुधबार रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल मार्फत बिग्रेको रेडियो पठाईएको हो । रेडियो नेपाललाई राजनीतिक...

  • संविधान दिवसको विदा डेटिङ जान र बियर खान दिएको होइनः सञ्चारमन्त्री

    संविधान दिवसको विदा डेटिङ जान र बियर खान दिएको होइनः सञ्चारमन्त्री

    काठमाडौं भदौ ११(ई-रैवार): सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवसका दिन डेटिङ जान र तास खेलेर रक्सि खानका लागि विदा नदिएको बताएका छन्। बुधबार संविधान दिवस मूल समारोह समिति अन्र्तगतको प्रचारप्रसार उपसिमितिले सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले...

  • डा. गोविन्द केसी सुदूर पहाडमा

    डा. गोविन्द केसी सुदूर पहाडमा

    डोटी भदौ ११(ई-रैवार): चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आएका डा. गोविन्द केसी यतिबेला सुदूरपश्चिम पहाडको भ्रमणमा छन् । मंगलबार साँझ डोटी पुगेका डा. केसीले बुधबार डोटी जिल्ला अस्पतालको अवलोकन गरे । एक्लै सुदूरपश्चिम पहाड आएका उनी डोटी र डडेल्धुरामा केहीदिन...

  • डडेल्धुरामा जीप दुर्घटना, एकको मृत्यू

    डडेल्धुरामा जीप दुर्घटना, एकको मृत्यू

    डडेल्धुरा भदौ ११(ई-रैवार): डडेल्धुरामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यू भएको छ । देवलदिव्यपुरबाट जिल्ला सदरमूकाम आउदै गरेको म १ ज २१० नम्बरको जिप भागेश्वर गाउँपालिका–४ सेरागाडमा बुधबार बिहान १० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी बैतडीको पाटन नगरपालिका वडा–७...

  • पत्रकार पुनर्वहाली गर्न पत्रकार महासंघको चेतावनी

    पत्रकार पुनर्वहाली गर्न पत्रकार महासंघको चेतावनी

    दिपायल भदौ ११(ई-रैवार): विनाकारण जागिरबाट निकालिएका पत्रकारलाई तत्काल पुनर्वहाली गर्न नेपाल पत्रकार महासंघले रेडियो नेपाललाई चेतावनी दिएको छ । महासंघको एक टोलीले मंगलबार रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई भेटेर यस्तो चेतावनी दिएको छ । अघिल्लो सोमबार रेडियो नेपालको सुदूरपश्चिम...

  • भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक

    भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक

    काठमाडौं, भदौ ९(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओली भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक चलाएका छन्। स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री ओलीले विदेश भएका बेला सोमबार पहिलोपटक मन्त्रिपरिषद बैठक बोलाएका हुन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषदको बैठक...