November 1, 2026, Sunday
२०८३ कार्तिक १७

मुख्य समाचार

कार्यविधि संशोधनपछि पुनर्कर्जाका लागि बैङ्कहरू तात्तिए

कार्यविधि संशोधनपछि पुनर्कर्जाका लागि बैङ्कहरू तात्तिए

  काठमाडौं, भदौ १७ (ई-रैवार)  नेपाल राष्ट्र बैंकले उद्योग–व्यवसायहरुलाई उपलब्ध गराउने पुनरकर्जाको प्राप्ति प्रक्रियाबारे विभिन्न गुनासो आएपछि यसलाई सरल र सहज बनाइएको छ । राष्ट्र बैंकले कार्यविधि संशोधन गरेसँगै अब निजी क्षेत्रले पुनरकर्जा पाउनका लागि पहिलाजस्तो झण्झटको सामना गर्नु नपर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । झण्झटिलो प्रक्रियाका कारण पुनरकर्जा को उपयोग भने अत्यन्तै कम हुने…

सुदूरपश्चिम प्रदेश सहित आज ५ प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश सहित आज ५ प्रदेशमा भारी वर्षाको सम्भावना

  काठमाडौं, भदौ १७ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सहित आज पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले विहान गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो…

  • आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु

    आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु

      काठमाडौं, भदौ १७ (ई-रैवार) प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका...

  • सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई ७२ करोड

    सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई ७२ करोड

      काठमाडौं, भदौ १६  (ई-रैवार) नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै...

  • पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो, १ सय ७ रूपैयाँ प्रतिलिटर

    पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो, १ सय ७ रूपैयाँ प्रतिलिटर

      काठमाडौं, भदौ १६  (ई-रैवार) नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोल २ रूपैयाँले महँगिएर १ सय ७ रूपैयाँ प्रतिलिटर कायम भएको हो । नेपाल आयल निगमका अनुसार डिजल मट्टितेल, हवाइ इन्धन तथा...

  • नेपालले माग्यो बंगलादेशसँग ५० हजार टन यूरिया मल पैँचो

    नेपालले माग्यो बंगलादेशसँग ५० हजार टन यूरिया मल पैँचो

      हिमाल पौडेल  काठमाडौं, भदौ १६  (ई-रैवार) नेपालले बंगलादेशसँग ५० हजार टन यूरिया मल औपचारिकरुपमै पैँचो मागेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन संवाद गर्दै ५० हजार टन यूनिया मल पठाइदिन आग्रह गरेका हुन्...

  • केन्द्रीय कारागारमा कैदीको मृत्यु, ४ दिनपछि कोरोना संक्रमणको पुष्टि

    केन्द्रीय कारागारमा कैदीको मृत्यु, ४ दिनपछि कोरोना संक्रमणको पुष्टि

      काठमाडौं, भदौ १६  (ई-रैवार) केन्द्रीय कारागारका एकजना कैदीको कारोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले उनी गम्भीर रोगको बिरामी...

  • यातायातका कर्मचारीसहित ५ जना कारागार चलान

    यातायातका कर्मचारीसहित ५ जना कारागार चलान

      कैलाली, भदौ १६  (ई-रैवार)  सङ्गठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित ५ जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालत कञ्चनपुरका...