एनपीएल : सुदूरपश्चिम रोयल्सले विदेशी खेलाडी अनुबन्ध तीव्र पार्यो, उपाधि जित्ने लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का दुवै संस्करणमा फाइनल खेलेको सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणका लागि विदेशी खेलाडी अनुबन्धलाई तीव्रता दिएको छ। लगातार दुईपटक उपविजेतामा सीमित टोली यसपटक भने उपाधि जित्ने लक्ष्यसहित तयारीमा जुटेको छ। सुदूरपश्चिमले नयाँ सिजनका लागि अहिलेसम्म...


