कैलालीमा वर्षाको असर : खेतमै काटेर राखिएको धान भिज्यो
धनगढी। कैलालीमा सोमबार राति भएको वर्षाले खेतमै काटेर राखिएको धानबालीमा क्षति पुगेको छ। पश्चिमी वायुको प्रभावका कारण कैलालीसहित पश्चिम तराईका केही जिल्लामा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाका कारण खेतमा काटेर राखिएको धान भिजेको छ भने...


